बिहिबार , माघ १३, २०७८

सुनको मूल्य तोलामा ८ सयले बढ्यो

असार १७, २०७८ बिहिबार 310

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार ९० हजारमा कारोबार भएको सुनको मूल्य

आज बढेर ९० हजार ८ सय रुपैयाँमा का’रोबार हुने भएको छ ।यस्तै तेजावी सुन प्रतितोला ९० हजार

३ सय रुपैयाँमा का’रोबार हुने भएको छ । भने चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर १३ सय १० रुपैयाँमा का’रोबार हुने महासघंले जनाएको छ ।

प्रतिकृया दिनुहोस्