सोमबार , माघ १०, २०७८

आज श्रावण २८ देखि काठमाडौँको निषे’धाज्ञामा कडाइ, बेलुकी ८ बजेपछि सवारीसाधन चलाउन नपाइने ।

साउन २८, २०७८ बिहिबार 135

काठमाडौँ : को’रोना भाइ’रसको महा’मारी रोकथाम र नियन्त्र’णका लागि काठमाडौं उपत्यकामा जारी निषे’धाज्ञा आजदेखि फेरि कडाइ गरिएको छ काेराेना संक्र’मणदर पुनः बढ्दै जान थालेपछि भदौ ८ गतेसम्म निषे’धाज्ञा थप गरिएको गरिएकाे छ ।

निषे’धाज्ञामा पुरानै आदेशहरुलाई निरन्तरता दिइए पनि सवारीसाधन सञ्चालनमा नयाँ नियम थपिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौँ उपत्यकामा साँझ ८ बजे भित्र निजी र सार्वजनिक सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको हो ।

निषे’धाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताउनु भयो । तर निर्माण सामग्री ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म चलाउन पाइनेछ । यसैगरी पसलहरु पनि साँझ ७ बजे नै बन्द गरिसक्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस्