शनिबार , अषोज ९, २०७८

स’र्वोच्चले महन्थ ठाकुरको पक्षमा अन्तरिम आ’देश दिन मानेन ।

साउन ३२, २०७८ सोमबार 131

काठमाडौं : स’र्वोच्च अदालतले जनता समाजवादी पार्टी जसपा अध्यक्ष महन्थ ठाकुरको पक्षमा अन्तरिम आ’देश दिन अस्वीकार गरेको छ ।

सोमबार ठाकुरको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टको इजालसले अन्तरिम आ’देश दिन अस्वीकार गरेको हो । अध्यक्ष ठाकुर यसअघि साउन १५ मा स’र्वोच्च अदालत पुग्नु भएको थियो ।

उहाँले स’र्वोच्चमा निनर्वाचन आयोगले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको र आफू पक्षलाई नयाँ दल दर्ता गर्न दिनेगरि भएको निर्णय बदर गर्न माग राख्दै रिट निवेदन दिनु भएको थियो । तर स’र्वोच्चले उहाँको पक्षमा अन्तरिम आ’देश दिन अस्वीकार गरेको हो । यो सँगै जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षसँगै रहेको छ ।

प्रतिकृया दिनुहोस्