शनिबार , अषोज ९, २०७८

फेसबुकद्वारा तालिवान समूहसंग सम्बन्धित सामग्रीमा प्रतिबन्ध !

भाद्र १, २०७८ मंगलबार 176

काठमाडौं : फेसबुकले तालिवान समूहसंग सम्बन्धित सामग्रीमा प्रतिबन्ध लगाएको छ ।

तालिवान र उक्त ल’डाकु समूहलाई समर्थन गर्ने सबै सामग्रीमाथि प्रतिबन्ध लगाएको बताइएको छ।

फेसबुकले तालिवानलाई आफूले आ’तङ्कवादी संस्था मानेका कारण त्यस्तो गरिएको जनाएको छ।

फेसबुकले तालिवानसंग सम्बन्धित सामग्री पहिचान गर्न र हटाउन अफगान विज्ञहरूको समूह बनाएको बताएको छ।

तालिबानले वर्षौँदेखि सामाजिक सञ्जाल प्रयोग गरेर आफ्नो सन्देश प्रवाह गरिरहेको छ।

प्रतिकृया दिनुहोस्