शनिबार , अषोज ९, २०७८

लोकप्रिय कलाकार शम्भुराज थापाको नि’धन

भाद्र ५, २०७८ शनिबार 220

काठमाडौं : लोकप्रिय कलाकार शम्भुराज थापाको नि’धन भएको छ । उहाँको उपचारको क्रममा शनिबार बिहान नि’धन भएको हो । उनको मृ’त्युबारे कलाकार बिनोद वान्तवाले पुष्टि गरेका छन् ।

कलाकार वान्तावाले थापाको मृत्यु भएको भन्दै सामाजिक संजाल फेशबुकमा दुख: व्यक्त गरेका छन् ।कलाकार थापा एकसाता अघिबाटै स्वास्थ्य समस्यामा थिए । जाँचका क्रममा उनीमा को’रोना सं’क्रमण पुष्टि भएको थियो ।

उनको पछिल्लो समय पाटन अस्पतालमा उपचार भइरहेको थियो ।
५५ वर्षीय कलाकार थापामेरी बास्सै, गोलमालसहित दर्जनौं टेलिश्रृंखलामा अभिनय गर्दै आएका थिए भने उनले केही फिल्महरुमा अभिनय गरेर दर्शक माझ लोकप्रिय बनेका थिए ।

प्रतिकृया दिनुहोस्