काठमाडौं : लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या ती’ब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ९२० जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार ९ हजार ४४३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७०२ जना र ३ हजार ७३ जनाको
एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय १८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख २७ हजार ६४२ पुगेको छ ।पछिल्लो २४ घण्टामा २२४८ जना को’रोनामुक्त भए, २४ को मृ’त्यु
को’रोना भा’इरस (कोभिड–१९) को सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २४८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा को’रोना सं’क्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५१६ जनाको परीक्षण हुँदा हालसम्म कुल ४२ लाख ६३ हजार २४६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।
प्रतिकृया दिनुहोस्