सोमबार , माघ १०, २०७८

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ५६६ स’ङ्क्रमित थपिए !

भाद्र ६, २०७८ आइतबार 146

काठमाडौं : काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा को’रोना भाइरसका ५६६ स’ङ्क्रमित थपिएका छन् ।

काठमाडौंमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा स’ङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा हाल सक्रिय स’ङ्क्रमितको सङ्ख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको पनि सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्