शनिबार , अषोज ९, २०७८

गुगलको निःशुल्क डिजिटल मार्केटिङ कोर्ष, शर्टिफिकेट निःशुल्क !

भाद्र ६, २०७८ आइतबार 82

काठमाडौं : इन्टरनेटको अहिलेको जमानामा अनेक काम अनलाइनबाटै हुन्छ । ज्ञान-सीप सिक्ने सिकाउने प्रचलन त सामान्य जस्तै हुन थालिसक्यो ।

यस्तोमा ज्ञान सीप सिकाइसँगै शर्टिफिकेट समेत लिनेसम्मका सेवा सुविधा अनलाइनमै उपलब्ध छन् । प्रविधिको दिग्गज कम्पनी गुगलले डिजिटल मार्केटिङको सीप सिकाउन कोर्ष

सहितको छुट्टै वेबसाइट ‘गुगल डिजिटल ग्यारेज’सञ्चालन गर्दै आएको छ । यो वेबसाइटमार्फत तपाईंले डिजिटल मार्केटिङ सम्बन्धी सीप सिक्न सक्नुहुन्छ । साथै यसबाट निःशुल्क रुपमा शर्टिफिकेट समेत प्राप्त हुन्छ ।

प्रतिकृया दिनुहोस्