बिहिबार , माघ ६, २०७८

काठमाडौँमा नि’षेधालाई निरन्तरता दिइने, निर्णय गर्न प्र•जि•अको बैठक बस्दै !

भाद्र ७, २०७८ सोमबार 248

काठमाडौँ : काठमाडौं उपत्यकामा नि’षेधाज्ञालाई निरन्तरता दिइने भएको छ। कोरोना संक्रमण र मृत्युदर फेरि बढेकाले नि’षेधाज्ञालाई निरन्तरता दिइने तयारी भएको

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । नि’षेधाज्ञा अहिलेकै मोडालिटीअनुसार कायम गर्ने वा कडाइ गर्ने भन्नेमा आज सरोकारवालासँग छलफलपछि निर्णय हुने उनले बताए ।

सं’क्रमण बढेको भन्दै यसअघिबाट राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।सं’क्रमणदर बढेको भन्दै दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको थियो ।पछिल्लो साता थपिएको नि’षेधाज्ञा मंगलबार राति १२ बजे सकिदैछ । देशभर सं’क्रमण बढेपछि काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि नि’षेधाज्ञा हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्