बिहिबार , माघ ६, २०७८

मुलुकभर थप २५२५ जनामा को’रोना पुष्टि, ३५ जनाको मृ’त्यु !

भाद्र ८, २०७८ मंगलबार 194

काठमाडौं : लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५२५ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ८१० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ५२५ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ९०९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २० जना र ४ हजार ९०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ५ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा को’रोना भाइरस सं’क्रमितको कुल संख्या ८ लाख ३१ हजार ९६८ पुगेको छ ।पछिल्लो २४ घण्टामा २०८६ जना को’रोनामुक्त भए, ३५ को मृ’त्यु

को’रोना भा’इरस (कोभिड–१९)को सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ८६ जना निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा को’रोना सं’क्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ०२ हजार १८३ पुगेको छ ।पछिल्लो २४ घण्टामा देशभर १४ हजार ८१० जनाको परीक्षण हुँदा हालसम्म

कुल ४२ लाख ८९ हजार ३८२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा थप ३५ सं’क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्