शनिबार , अषोज ९, २०७८

प्रहरी हवल्दार घुससहित प’क्राउ !

भाद्र ८, २०७८ मंगलबार 115

काठमाडौं : महोत्तरीको गौशालाबाट सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगरका प्रहरी हवल्दार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोली गौशाला नगरपालिका वडा नं. ४ बाट मङ्गलवार सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगरका सशस्त्र प्रहरी हवल्दार राजीव शरण साहलाई पाँच हजार घुस रकमसहित पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस्