मंगलबार , साउन १२, २०७८

परिवारकै सदस्यको मृ’त्यु भए जस्तै, गाईको कि’रिया गर्दै खगेन्द्र

असार २, २०७८ बुधबार 240

हुमान्छेले गाइकाे जुठो बोकेका छ भन्दा अच’म्म लाग्न सक्छ । यस्तै अचम्मको काम गरेका छन् झापाका एक व्यक्तिले गाईकाे कि’रिया गरेका छन् ।

झापा मेचीनगर २ बाहुनडाँगीका ख’गेन्द्र दाहाल गाइको १० दिने काजकिरिया बारेर ब’सेका छन् । दाहालले आफैले पालेको गाईको सात दिन अघि ग्वालीमा बाँधेकै अवस्थामा मृ’त्यु भएपछि १० दिने काज’किरियामा बसेको उनले बताए ।

‘गाइ ब्याएको १० दिनको दिन म र्यो,’ दाहालले भने, ‘परिवारकै सदस्यको मृत्यु भए जस्तो लाग्यो त्यसैले १० दिनसम्म काजकि’रिया गर्ने सोचेर ब’सेको छु ।’सुत्केरी अवस्थामा नै गाइको मृ’त्यु भएकाले निक्कै दुःख लागेको दाहालले बताए । बाहुँनडागी संगम चोकका ५३ बर्षिय दाहालका घरमा पाले’का दुई वटा गाइमध्ये भर्खरै ब्या’एको लाल्मु गाई केही दिन बिरामी भएर जेठ २५ गते मृ’त्यु भएको थियो ।

यो पनि, शिशिर भण्डाी इन्टरटे’नमेन्टको नयाँ भिडियोमा शिशिर भण्डारी आफ्नो दुई छोरा र श्रीमतीको साथमा मिडियामा आएका छन् । शिशिरको उक्त रमा’ईलो भिडियोमा मिठो पारिवारिक गफ भएको छ । दर्शकहरुबाट निकै रुचाईएको उक्त भिडियोमा शिशिरका दुई छोरा’हरु अस्मि र अनुरोधले बि’भिन्न प्रसँगहरुमा कुरा गर्दै सबैलाई हसाए ।

शिशिरका दुई छो’राहरु १० बर्षको र ५ बर्षको छन् । उनीहरुको नाम राख्दाको किस्सादेखि अन्य बिभिन्न रमाईला किस्सा’हरु शिशिरले खोले । साथै कान्छो छोरा अनु’रोधले आफुलाई मन पर्ने गीत फोटो फिरिममा पनि सुनाए ।

सबैले शि’शिरका छोराहरु कति राम्रा भन्ने प्रतिक्रिया दिदै भ्लगलाई इन्जोय गरेका छन् । यस च्यानलमा शिशिरले आफ्नो पारिवा’रिक भ्लगहरु हाल्दै आएका छन् । लकडा’उनको समयमा घरमै सबेर दर्शकहरुलाई मनोर’न्जन दिनका लागि शिशिरले यस च्यानलको सुरुवात गरेका हुन् । केहि साताअघि सन्चाल’नमा आएको यस च्यानललाई धेरैले माया दिएका छन् ।

प्रतिकृया दिनुहोस्