शनिबार , अषोज ९, २०७८

बालिका बलात्कार आ’रोपमा २ जना प’क्राउ !

भाद्र ९, २०७८ बुधबार 119

काठमाडौं : अछामको पञ्चदेवल विनायक नगरपालिकाका दुई जना युवक बलात्कारको आ’रोपमा प’क्राउ परेका छन् ।

पन्चदेवल विनायक नगरपालिका–६ का अन्दाजी २४ वर्षीय जनक बटाला र सोही ठाउँका २५ वर्षीय महेन्द्र रावललाई बलात्कार आ’रोपमा प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक प्रवक्ता जनक वोहराले जानकारी दिएका छन् ।

भदौ ४ गते विनायक बजारबाट घर पुर्यादिने भन्दै मोटरसाइकलमा लगेर दुवै युवकले बलात्कार गरेको बालिकाको आ’रोप छ। बालिकालाई भदौ ५ गते दिएको जाहेर अनुसार दुवै युवकलाई प’क्राउ गरिएको हो ।

बालिकाको जाहेरीपछि दुवैजनालाई प’क्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थप अनुसन्धानको लागि एक हप्ताको म्याद थपिएको प्रहरी निरिक्षक प्रवक्ता वोहराले जानकारी दिए।

प्रतिकृया दिनुहोस्