सोमबार , माघ १०, २०७८

मुलुकभर थप २ हजार ४८२ जनामा को’रोना पुष्टि, ४४ जनाको मृ’त्यु !

भाद्र ९, २०७८ बुधबार 177

काठमाडौं : ल’कडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४८२ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ७११ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार८६२ जना र ५ हजार ५७९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय २० जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा को’रोना भा’इरस सं’क्रमितको कुल संख्या ८ लाख ३४ हजार ४५० पुगेको छ ।पछिल्लो २४ घण्टामा १७८१ जना को’रोनामुक्त भए, ४४ को मृ’त्यु

को’रोना भा’इरस (कोभिड–१९)को सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १हजार ७८१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा को’रोना सं’क्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ०३ हजार ९६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार २९० जनाको परीक्षण हुँदा हालसम्म कुल ४३ लाख ४ हजार ६७२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ४४ सं’क्र’मि’तको मृ’त्यु भएको छ । हालसम्म नेपालमा को’रोना सं’क्र’म’णबाट मृ’त्यु हुनेको संख्या १०
हजार ६१२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्