शनिबार , कार्तिक ६, २०७८

घरमा झैझगडा भईरहन्छ ? वस्तुदोश हुन सक्छ : यसरी गर्नुहोस् समस्या समाधान !

भाद्र १०, २०७८ बिहिबार 277

काठमाडौं : ज्योतिषमा वास्तुको विशेष महत्व हुने गर्दछ। वास्तुको उपायबाट नीजि जीवन र प्रोफेशनल लाइफमा परिवारका हरेक समया हटाउन सकिन्छ। आज हामी तपाईलाई केही यस्ता टिप्सका बारेमा जानकारी दिदैछौँ, जुन उपायबाट हरेक किसिमका समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

वास्तु शास्त्रका ईशान कोणको विशेष महत्व हुने गर्दछ, यस दिशालाई निकै शुभ मानिने गरिन्छ। घरको ईशान भाग उठेको हुन भएन। घरको यस्तो क्षेत्रमा यो दो’ष हुँदा पिता पुत्रबीच दूरी बढ्ने गर्दछ।घरको उत्तर पूर्व कोणमा स्टोर रुम नबनाउनुहोस्। यसो गर्दा घर परिवारका सदस्यबीच झगडा हुने गर्दछ।वास्तुशास्त्र अनुसार उत्तर पूर्वी दिशामा भान्सा वा शौचालय हुँदा परिवारका सदस्यबीच मनमुटाव बढ्ने गर्दछ।

यस समस्याबाट छुटकारा पाउनका लागि घरको उत्तर पूर्वी दिशामा भान्सा र शौचालय नबनाउनु हुँदैन्।ईशान कोणमा बिजुलीका उपकरण राख्दा पिता र पुत्रबीच मनमुटाव हुने गर्दछ। घरको उत्तर पूर्वी दिशामा यस्ता चीज राख्नु हुँदैन्।वास्तुशास्त्रका अनुसार घरको उत्तर पूर्वी दिशामा फोहोर नराख्नुहोस्। यसो गर्दा परिवारका सदस्यबीच म’नमुटाव बढ्ने गर्दछ।

यसैगरी समुन्द्र शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणि गर्न सकिन्छ । शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यक्ति सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् ।उक्त पुराणमा भाग्यमानी हुने कन्याको उल्लेख गरिएको छ ।

यी १२ गुण हुने युवतीसँग विवाह गर्ने पुरुष राजा समान बन्न सक्ने समेत उक्त पुराणमा उल्लेख छ । समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुन्द्र शास्त्रको भनाइ छ ।

चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन् ।आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ ।

आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।आँखाको कुनामा लालिमा हुनु र नानी गहिरो कालो हुने तथा अन्य भाग सेतो आँखा भएका कन्या लक्षणले भरीपूर्ण मानिन्छन् हातमा हाड जोडिएको स्थान नदेखिने युवती भाग्यमानी हुने मानिन्छन् ।लामो र कोमज तथा रौं रहित हात भएका कन्यालाई उच्च श्रेणीमा राखिएको छ ।

छोटों हात भएका कन्या दुर्वल मानिन्छन् ।चिल्ला, गोला र उठेका नङ हुने कन्या लक्षण भएका मानिन्छन् ।समुन्द्र शास्त्र अनुसार खुट्टाका पैताला राता हुने कोमल र चिल्ला हुने कन्यालाई शुभ लक्षणयुक्त मानिन्छ ।समुन्द्र शास्त्र भन्छ सामान्य भन्दा बढी लामा औंला हुने युवतीलाई विश्वास गर्दा विचार पुर्‍याउनु पर्छ । गृहस्ती जीवन बसाउँदा यस्ता युवतीसँग बसाउनु राम्रो मानिँदैन

प्रतिकृया दिनुहोस्