भाद्र १०, २०७८ बिहिबार 250
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आज पहिलोपटक पत्रकार सम्मेलन गर्ने भएको छ ।
उक्त पार्टीले बिहीबार दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्धनगरमा काठमाडौंमा पत्रकार सम्मेलन गर्न लागेको हो ।
बुधबार निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी० दर्ताको प्रमाण पत्र दिएको थियो । केन्द्रीय नेताहरूको उपस्थितिमा अध्यक्ष माधव कुमार नेपालले समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।
प्रतिकृया दिनुहोस्