सोमबार , माघ १०, २०७८

प्रधानमन्त्री देउवाद्वारा लोकप्रिय कलाकार ‘जेबी टुहुरे’को नि’धनप्रति शोक ब्यक्त !

भाद्र १०, २०७८ बिहिबार 169

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुगेका लोकप्रिय कलाकार जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को

नि’धनप्रति शोक व्यक्त गरेका छन् ।प्रधानमन्त्री देउवाले गायक टुहुरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताउँदै शोक प्रकट गरेका छन् । प्रधानमन्त्री देउवाले स्वर्गीय कलाकारको आत्माको चि’रशान्तिको कामना गर्दै

परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।कलाकार ‘जेबी टुहुरे’को उपचारका क्रममा आज ७८ वर्षको उमेरमा नि’धन भएको छ । उनको स्थानीय बयोधा अस्पतालमा नि’धन भएको हो । उनी संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष थिए ।

प्रतिकृया दिनुहोस्