सोमबार , माघ १०, २०७८

नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने !

भाद्र १०, २०७८ बिहिबार 322

काठमाडौं : नेकपा (एकीकृत समाजवादी’ पार्टी सरकारमा सहभागी हुने भएको छ ।

निर्वाचन आयोगले नयाँ पार्टीको मान्यता प्रदान गरेपछि विहीबार (आज) पत्रकार सम्मेलन गर्दै अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने बताएका हुन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनमा आफूहरु भएपनि हिजोका दिनमा गाह्रो भएको बताए । साथै उनले अब पाँच दलीय गठबन्धनलाई अगाडि लैजान चाहेको बताउँदै भने, ‘सरकारमा सहभागी हुन्छौं ।’

प्रतिकृया दिनुहोस्