सोमबार , माघ १०, २०७८

हराएको मोटरसाइकल चार वर्षपछि त भेटियो, तर …

भाद्र ११, २०७८ शुक्रबार 455

काठमाडौं । बिहीबार दिउँसो २ बजेको समयमा भक्तपुरको बालकोट बस्ने भाइराजा कार्कीको मोबाइलमा घन्टी बज्यो ।

उनले गोजीबाट मोबाइल झिकेर हेरे, नचिनेको नम्बरबाट फोन आएको रहेछ । उनले फोन रिसिभ गरे ।बमहानगरीय ट्राफिक महाशाखाबाट फोन आएको रहेछ ।

उनलाई ‘तपाईंको हराएको मोटरसाइकल फेला परेको छ, आवश्यक कागजात लिएर शुक्रबार लिन आउनू’ भनियो । ‘मलाई त विश्वास नै गर्न गाह्रो भयो । कस्तो अवस्थामा होला मेरो मोटरसाइकल भन्ने मनमा कुरा खेल्न थाल्यो’ कार्कीले अनलाइनखबरसँग भने ।

प्रतिकृया दिनुहोस्