शनिबार , अषोज ९, २०७८

संसारकै सबैभन्दा सानो रानीगाई हेर्नेको लाग्यो घु’इचो : ॐ लेखि शेर गर्नुहोस्”मनले सोचेको तिन दिनमा पुरा हुन्छ।

भाद्र १३, २०७८ आइतबार 536

काठमाण्डौ : संसारकै सबैभन्दा सानो पु’न्टेगाई सामाजिक संजा’लमा भाइ’रल, २३ वर्षको रानी नामक गाई छ जम्मा २१ सेन्टिमिटर लामो, रानीलाई हेर्नेको लाग्यो घु’इचो : एउटा अनौ’ठो पु’ड्के गाई सामाजिक संजालमा भा’इरल बनेको छ । खबर हो बंगलादेशको हो ।

अन्तराष्ट्रिय मिडियाका अनुसार बंगलादेशको चरिग्रा’मस्थित एक फार्ममा भेटिएको उक्त गाई २१सेन्टिमिटरको रहेको बताइएको छ ।२८ केजी तौ’ल रहेको उक्त गाईको लम्बाई २१ सेन्टिमिटरको रहेको छ । रानी नाम गरेको उक्त गाई २३ वर्षको रहेको छ ।

फार्म संचालन हसन हाउलाडरका अनुसार उक्त गाई संसारकै सबैभन्दा सा’नो। गाई भनेर गि’निज बुक अफ वल्ड रेक’र्डका लागि दर्ता गर्ने तयार थालिएको छ । फार्म संचालकले रानीलाई अन्य गाईहरुको बथा’नबाट छुट्टै राखेर रेखदेख गर्ने गरेका छन् ।

अन्य गाईको तुलनामा केही फरक रहेको उक्त गाई बाहिर हिड्न डुल्न मनपराउने स्वभावको रहेको छ ।उसलाई लामो बाटो हिँड्न पनि समस्या देखिएको फार्म संचालन हसन हाउलाडरले बताए । उक्त अनौ’ठो गाईलाई हेर्नका लागि अहिलेसम्म १५ सय बढी मानिसहरु फार्ममा पुगेको अन्तराष्ट्रिय समाचार एजेन्सीह’रुले उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्