सोमबार , माघ १०, २०७८

गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घो’षणा गरेका छन् ।

भाद्र १४, २०७८ सोमबार 184

काठमाडौं : नेपाली काँग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घो’षणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आागामी महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने घो’षणा गरेका हुन् ।

‘मेरो दावेदारीको आधार आग्रज नेता तथा कार्यकर्ता हुनुहुन्छ । मैले मेरो क्षेत्रबाट गरेका सबै कामहरु सफल भएका छन्,’ उक्त कार्यक्रममा बोल्दै नेता थापाले भने, ‘म आज मेरै क्षेत्रबाट महामन्त्रीको उम्मेदवारी बन्ने घो’षणा गर्दैछु।’

त्यस्तैगरी उनले आफ्नो पार्टीमा प्रतिस्पर्धाको लागि सहयोगको याचनासमेत गरेका थिए । उनले नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवारी दिएका थिए । उक्त समय प’राजित भएका थापा १४ औ महाधिवेशनमा भने बाजी पक्का बाजी मार्ने दाउमा छन् । उनलाई यो पटक पार्टीको सभापति देखि वरिष्ठ नेताको पनि साथ रहेको छ ।

प्रतिकृया दिनुहोस्