शनिबार , अषोज ९, २०७८

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी प’क्राउ !

भाद्र १४, २०७८ सोमबार 98

काठमाडौं : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पैयुँ गाउँपालिका-७ बस्ने ४४ वर्षीय ख्याम बहादुर रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत स्याङ्जाको २०७३ साउन २० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा एक वर्ष कैद सजाय ठहर भई हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

प्रतिकृया दिनुहोस्