शनिबार , कार्तिक ६, २०७८

छोराको ह’त्या गरेर जे’ल गएकी आमाले जे’लमै जन्माइन् अर्को छोरा

भाद्र १४, २०७८ सोमबार 205

काठमाडौं : महोत्तरीमा सौ’तेलो छोराको ह’त्या गरेको आरोपमा जे’लमा रहेकी एक महिलाले त्यहीँ छोरा ज’न्माएकी छिन् । सौताको छोरालाई घाँ’टी थि’चेर ह’त्या गरी गत बुधबार मात्रै जलेश्वरस्थित कारागारमा आएकी २० वर्षीया रा’गानी देवीले छोरा जन्माएको का’रागार

कार्यालय महोत्तरीका सूचना अधिकारी सञ्जिवकुमार साहले बताए ।जिल्लाको राम गोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी (सौतेनी आमा) ले पाँच वर्षीय रितेश यादवको ह’त्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई गत बुधबार पु’र्पक्षका लागि जे’ल पठाएको थियो ।

दश महिनाअघि कान्छी पत्नी (रा’गनी) भि’त्र्या’एपछि चन्द्रकिशोरकी जेठी पत्नीले पाँच वर्षीय र अढाई वर्षीय दुई छोरालाई पतिको जिम्मा छा’डेर माइती गएका बेला गत साउन १४ गते दिउँसो जेठो छोरा रितेशको ह’त्या गरेकी थिइन् । घ’टना भएकै दिन रा’गनीलाई धनुषाबाट पक्राउ गरी क’र्तव्य ज्यान मु’द्दा चलाएको र भदौ ९ गते पुर्पक्षको लागि जलेश्वर का’रागार पठाएको थियो ।

प्रतिकृया दिनुहोस्