बिहिबार , माघ ६, २०७८

बालिका ब’लात्कारको आ’रोपमा फरार शिक्षक प’क्राउ !

भाद्र १५, २०७८ मंगलबार 204

काठमाडौं : बालिका ब’लात्कारको आ’रोपमा फरार रहेका एक शिक्षकलाई जिल्ला प्रहरी कार्यालय लमजुङले प’क्राउ गरेको छ । १४ वर्षीया बालिकालाई ब’लात्कारको आ’रोप लागेर फरार शिक्षकलाई

सोमबार बेशिसहरबाट प’क्राउ गरिएको हो ।बालिका ब’लात्कारको आ’रोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले प’क्राउ गरेको हो । यसअघि बालिकालाई बलात्कारको आरोपमा सोही गाउँका अर्जुनविक्रम थापावि’रुद्ध उ’जुरी परेपछि उनलाई प’क्राउ गरी अनुसन्धान थालिएको थियो ।

बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफुमाथि भएको ब’लात्कार घ’ट्नाको बारेमा खुलाएपछि त्यसकै आधारमा उ’जुरीसहितको कानुनी प्रकृया अघि बढेको प्रहरीले जनाएको छ । प्रहरीले घ’टनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्