बिहिबार , माघ ६, २०७८

सामुहिक ब’लत्कारको आ’रोपमा तीन जना युवक प’क्राउ !

भाद्र १७, २०७८ बिहिबार 165

काठमाडौं : तीन जना युवकहरू मिलेर १५ वर्षीया किशोरीलाई ब’लात्कार गरेको आ’रोपमा प्रहरीले एक जनालाई प’क्राउ गरेको छ ।

रौतहटको माधवनारायण नगरपालिका–३ का अन्दाजी २५ वर्षीय किशन सहनी र अन्य जना मिलेर किशोरीलाई मंगलबारर घाँस काट्न गएको बेला डरत्रास देखाई ब’लत्कार गरेको प्रहरीले जनाएको छ ।

दलित समुदायकी किशोरीलाई युवकहरूले एकान्तमा देखेपछि मुख थुनेर, डर देखाई ब’लात्कार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

माधवनारायण नगरपालिका– ५ स्थित सिसौघारीमा लगेर तीन जनाले ब’लात्कार गरेको पी’डित किशोरीले प्रहरीलाई बताएकी छन् ।

प’क्राउ परेका आ’रोपी सहनीलाईमाथि अनुसन्धान भइरहेको र अन्य फ’रार २ जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्