शनिबार , अषोज ९, २०७८

न्यूयोर्कमा सं’कटकाल घो’षणा, सहर डु’बानमा !

भाद्र १७, २०७८ बिहिबार 129

काठमाडौं : आइदा आँधीको कारण अहिलेसम्मकै ठूलो वर्षा र बाढी आएपछि अमेरिकी आर्थिक सहर न्यूयोर्कमा सं’कटकाल घो’षणा गरिएको छ ।बाढीको वि’तण्ड र ख’तरनाक परिस्थितीको कारण सिर्जित अहिलेसम्मकै ख’राब मौसमी अवस्थाको कारण

सं’कटकाल घो’षणा गरिएको मेयर बिल डे ब्ला’सियोले बताएका छन् ।सामाजिक संजालमा सार्वजनिक भएका भिडिओमा सब–वे स्टेसन, सर्वसाधारणको घर र सडकमा बाढी ब’गेको देख्न सकिन्छ । न्यूजर्सी राज्यमा पनि सं’कटकाल घो’षणा भएको छ जहाँ एकजनाको मृ’त्यु भएको छ ।

स्थानीय मेयरका अनुसार न्यू जर्सीमा आँधीले त्यहाँको मु’लिसिया हिलमा नौ घर भ’त्काएको छ । न्यूयोर्कको मौसम विभागका अनुसार त्यहाँको से’न्ट्रल पार्कमा एक घण्टामै ३.१५ इन्चको वर्षा मापन भएको थियो ।न्यूयोर्कको सबवे ब’न्द गरिएका छन् भने रेल सेवा पनि ठ’प्प छ ।

न्यूयोर्क र न्यूजर्सीबाट बाहिर हुने उडानहरु सबै ब’न्द भएका छन् । आइदा आँ’धी अहिले पूर्वी अमेरिकाबाट उत्तरतर्फ अघि ब’ढिरहेको छ ।लु’सियानाका सयौं घरमा रात्रीकालिन क’फूर्यु लागू गरिएको छ भने त्यहाँ बि’जुली समेत छैन ।

प्रतिकृया दिनुहोस्