शनिबार , अषोज ९, २०७८

अमेरिकी दूतावासअगाडि एमसीसीको वि’रोध गर्नेहरु प’क्राउ !

भाद्र १८, २०७८ शुक्रबार 108

काठमाडौं : काठमाडौंको महाराजगन्जस्थित अमेरिकी दूतावासअगाडि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को वि’रोध गर्नेहरु प’क्राउ परेका छन् ।

शुक्रबार ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ अघि सारेर वि’रोधमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अभियानका संयोजक निर्ग जैसी (नवीन) रहेका थिए ।

एमसीसी खारेज गर्न माग गर्दै शुक्रबार उनीसहित दर्जनौँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आगामी हप्ता एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदै छिन् ।

प्रतिकृया दिनुहोस्