अषोज ७, २०७८ बिहिबार 385
झापा : यही असोज १२ गते हुन गईरहेकोे नेपाली काङ्ग्रेसको १४ औ महाधिबेशनमा – उधोग बाणिज्य संघ गौरादहको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर ब्याबसायीका हकहितमा काम गरिसक्नु भएका
सामाजिक बौद्धिक शैक्षिक कुशल अनुशाशित एबं निष्ठावान गौरादह लगायत अन्य दक्षिणि भुभागमा कोरोनाको महामारी लगायत अन्य समयमा समेत भैपरी आउने – आर्थिक अबस्था न्यून भएका ज्याला
मजदुरी गरेर जिबिकोपार्जन गर्ने परिवार लाई परोपकारी गर्दै आउनु भएका परोपकारी भाबनाले कहिल्यै नथाक्ने राजनीतिमा अग्रसर र सक्रिय राजनीतिमा संक्षम र अब्बल पार्टी लाई माथी उठाउनका लागि योगदान
गर्नु भएका नगरबासिका अत्यन्तै लोकप्रिय ब्याक्तीत्त्व युवा ब्याबसायी आदरणीय जीवन राई ज्युलाई प्रदेश सभा निर्वाचन क्षेत्र न ५ (क) सभापति पदको उम्मेदवारमा सफलताको हार्दिक शुभकामना छ ।
प्रतिकृया दिनुहोस्