बिहिबार , जेठ १२, २०७९

वि’रोधका बीच संसद्मा टेबुल भएको एमसीसीको वि’पक्षमा उभिन्छौं :- प्रचण्ड !

फागुण ८, २०७८ आइतबार 202

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा पेश गरिएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताको वि’पक्षमा उभिने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत वि’वाद र वि’रोधका बीच संसद्‌मा टेबुल भएको एमसीसीको वि’पक्षमा उभिने उनले बताएका हुन् । उनले भनेका छन्, ‘वि’वाद र वि’रोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ।

हाम्रो पार्टी र संसदीय दलले एमसीसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।’अध्यक्ष प्रचण्डले संसद्मा एमसीसीले प्रवेश पाउनुहुन्न भन्दै वि’रोधमा उ’त्रिएकामाथि भएको प्रहरी द’मनको वि’रोध गरेका छन् ।

विरोधमा घाइते भएकाहरुको स्वास्थ्यलाभको कामना उनले गरेका छन् ।
‘एमसीसी टेबुल गर्नुहुन्न भन्दै वि’रोधमा उत्रिएका प्रदर्सनकारीमाथी भएको प्रहरी दमनको वि’रोध गर्दै घा’इतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
थप समाचार :
अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी स’म्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी स’म्झौता अनुमोदनका

लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
एमसीसी स’म्झौता संसदमा पेश हुँदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए भने नेकपा माओवादी केन्द्रका कतिपय सांसदहरु पनि उठेर नाराबाजी गरेका थिए

प्रतिकृया दिनुहोस्