बिहिबार , जेठ १२, २०७९

एमसीसीको वि’रोधमा माओवादी निकट अखिल क्रा’न्तिकारीले निकाल्यो म’साल जु’लुस !

फागुण १२, २०७८ बिहिबार 147

काठमाडौं : एमसीसीको वि’रोधमा माओवादी केन्द्र निकट अखिल क्रा’न्तिकारीले काठमाडौंमा म’साल जुलु’स निकालेका छन् । एमसीसी राष्ट्रघाती भएको र यसलाई सदनबाट पारित गर्न लागिएको भन्दै

उनीहरुले काठमाडौंको नयाँ बानेश्वरमा म’साल जु’लुस निकालेका हुन् ।
‘एमसीसी मु’र्दावाद’को नारा लगाउदै उनीहरुले म’साल जु’लुस निकालेका थिए । माओवादीले यथास्थितिमा एमसीसी पा’रित हुन नसक्ने बताउदै आएको छ ।

थप समाचार :
लिड्सको पोष्टमा लिभरपुलको ६ गोल —:

लिभरपुलले प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा लिड्स युनाइटेडलाई ६-० को फराकिलो अन्तरले प’राजित गरेको छ । घरेलु मैदानमा शानदार जितपछि लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंकदूरी ३ मा झारेको छ ।

२६ खेलबाट सिटीको ६३ अंक छ भने लिभरपुलले समान खेलबाट ६० अंक जोडिसकेको छ । लगातार जितपछि लिभरपुल उपाधि होडमा अघि आएको छ । गोल अन्तरमा भने लिभरपुललाई फाइदा छ । यी दुई टोली आगामी अप्रिल १० मा सिटीको मैदानमा भिड्नेछन् ।

एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि मोहमद सालाहले १५औं र ३५औं मिनेटमा पेनाल्टीबाट गोल गरे । यस्तै ८०औं र ९०औं मिनेटमा गोल गरे भने जोएल माटिपले ३०औं र भर्जिल भान डाइकले इन्जुरी टाइममा गोल गरे । लिगकै अन्य खेलमा बर्नलीले टोटनहमलाई १-० ले हरायो छ । यस्तै क्रिस्टल प्यालेस वाटफोर्डलाई ४-१ ले प’राजित गर्‍यो ।

प्रतिकृया दिनुहोस्