बिहिबार , जेठ १२, २०७९

रिलिज भएको २४ घन्टा नबित्दै प्रकाश सपुतको नयाँ गीत विवादमा, युट्युबबाट तत्काल हटाउन चेता-वनी !

फागुण २८, २०७८ शनिबार 227

काठमाडौ : प्रकाश सपुतको नयाँ गीत पीर रिलिज भएको २४ घण्टा पनि नबित्दै वि’वादमा तानिएको छ ।जनयु,’द्धमा सहभागी जनमु’क्ति सेनाको दुःखमा आधारित उक्त गीत १६ मिनेट २५ सेकेन्डको छ।

तर यो गीत तुरुन्त युट्युबबाट ह’टाउन नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रा’न्तिकारीले चे’तावनी दिएको छ। अनेरास्ववियु क्रा’न्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सामाकिज सञ्जालमा स्टाटस लेख्दै गायक सपुतलाई तत्काल युट्युबबाट गीत हटाउन चे’तावनी दिएकी हुन्।

‘महान् जनयु,’द्धको कारण केही थान मन्त्रीहरू ,माननीयहरू र टाठाबाठाहरूको जीवन बदलिएको र जनमु’क्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रूपमा छ। सहिद परिवार बे’पत्ता परिवार ,पूर्व जनमु’क्ति सेना नेपाल, जनयु,’द्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखबर भने छैन।

कतिपय प्रयत्नहरू सफल हुन सकेका छैनन्’, उनले लेखेकी छन्, ‘व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन विभिन्न तहमा प्रयत्नहरू भइरहेका पनि छन् तर व्यवस्थापन हुन नसकेका ज’टिलताहरू देखाएर जनयु,’द्धमा सहभागी

महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपुतजीले युट्युबमा अपलोड गरिएको पिर नामक भिडिओ आ’पत्तिजनक र नि’न्दनीय छ।’ जनयु,’द्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा स्मरण गराउँदै अध्यक्ष सिंहले जनयु,’द्धमा सहभागी महिलाले जातीय वि’भेदवि,’रुद्ध पनि ल’डेका थिए भन्ने कुरा नभुल्न सुझाव दिएकी छन्।

‘तिनै दिदीबहिनीहरुमाथि अप’मान हुनेगरी बनाइएको तपाईंको पिर नामक भिडिओ सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको जस्तो गैर-जिम्मेवार ह’र्कत सहेर नबस्ने चे’तावनी दिन चाहन्छु’, उनले भनेकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

महान् जनयु,’द्धको कारण केही थान मन्त्रीहरू ,माननीयहरू र टाठा बाठाहरूको जीवन बदलिएको र जनमु’क्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रूपमा छ । सहिद परिवार बेपत्ता परिवार ,पूर्व जनमु’क्ति सेना नेपाल, जनयु,’द्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखवर भने छैन ।

कतिपय प्रयत्न हरू सफल हुन सकेका छैनन् ।व्यवस्थापनमा केही नभएको भन्ने पनि हाेइन विभिन्न तहमा प्रयत्नहरू भइरहेका पनि छन् तर व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयु,’द्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूत जी ले युट्युबमा अपलाेड गरिएको पिर नामक भिडियो आ’पत्तिजनक र नि’न्दनीय छ ।

जनयु,’द्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाश जी तपाईंलाई बुझाइरहन पर्ने हो । जनयु’द्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातीय वि’भेद विरुद्ध पनि ल’डेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयो ।

तिनै दिदीबहिनीहरु माथि अ’पमान हुने गरी बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट न’हटाइए तपाईंको यस्तो गैर जिम्मे’वार ह’र्कत सहेर नबस्ने चेता-वनी दिन चाहन्छु ।त्यस्तै माओवादीका केन्द्रीय सदस्य दीपशिखाले पनि गीतप्रति आपत्ति जनाएका छन् ।

उनले लेखेका छन्, ‘जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मा’र्छ । प्रकाश सपुत एक राम्रा सर्जक हुन् ! व्यापारमा सिर्जना नमारुन् ! `पिर’ को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाऊ

तर माओवादी जनयु,’द्ध ल’ड्ने एक महिला छा’पामारको अभावलाई उनले `दे,’ह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् – त्यो आ’पत्तिजनक मात्रै होइन दण्डनीय छ । उसो भए सर्जक सपुतलाई मेरो एउटा प्रश्न – अभाव, नि’राश अनि गरिब महिलाहरूले दे,’ह व्या’पार नै गर्छन् हो ?’ सायद ती महिलाहरूले नलडेको भए सपुतहरूले स्वतन्त्र गीतहरूमा नि’र्धक्क सङ्गीत भरेर उ’न्मुक्त गुनगुनाउन सक्दैनथे !’

प्रतिकृया दिनुहोस्