बिहिबार , जेठ १२, २०७९

प्रकाश सपूतलाई किन धम्क्याउने ? ‘गीतले अपूर्ण क्रान्तिको पीडा दर्शाएकाे छ’ :- बाबुराम भट्टराई !

फागुण २९, २०७८ आइतबार 140

काठमाडौं : (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गायक प्रकाश सपुतको नयाँ गीतमा आ’पत्ति जनाउनु पर्ने कुरा नभएको बताएका छन् ।

माओवादी जनयु’द्धका पी’डित कार्यकर्ताका पी’डाको विषयवस्तु समावेश गरेर सृजना गरिएको प्रकाश सपुतको ‘पीर’ म्युजिक भिडियो वि’वादित बनेपछि अध्यक्ष भट्टराईले पनि गीतप्रति टिप्पणी गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले गीतले जनयु’द्धको बि’रोध नगरेको बरु अ’पूर्ण क्रा’न्तिको पी’डा दर्शाएको उल्लेख गरेका छन् ।

‘गीतले जनयु’द्धको वि’रोध गरेको छैन । अपूर्ण क्रा’न्तिका पी’डा दर्शाएको छ,’ भट्टराईले लेखेका छन् । उनले माओवादी नेताहरुलाई गीतको भावबाट क्रा’न्तिलाई नयॉ ढंगले अगाडि बढाउने पो हो की भनेर

सोच्नुपर्ने बेला भएको टिप्पणी गरेका छन् । भट्टराईले गीतका स’र्जकलाई सपूतलाई किन धम्क्याउने ? भन्दै प्रश्न गरेका छन् । उक्त गीतको बि’ रोध गर्दै माओवादी नेताहरुले युट्युवबाट हटाउन भनिरहेका छन् ।

प्रतिकृया दिनुहोस्