बिहिबार , जेठ १२, २०७९

मोरङमा १८ महिने बालिकाको ब’लात्कारपछि ह’त्या, दुई जना प’क्राउ !

फागुण २९, २०७८ आइतबार 506

काठमाडौं : १८ महिने बालिकाको ब’लात्कारपछि ह’त्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई प’क्राउ गरी सार्वजनिक गरेको छ ।

बालिकाको ब’लात्कारपछि ह’त्यामा गरको अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई आइतबार प’क्राउ गरी सार्वजनिक गरेको हो ।

मोरङको बेलबारी–८ की बालिकालाई ललाई फकाई घरमा कोही नभएको मौका छोपेर झाडीमा लगि ब’लात्करपछि ह’त्या गरेको प्रहरीले जनाएको छ । अहिले उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

थप समाचार :
इलाम सहित ७ नगरपालिका उत्कृष्ट —:

वन वातावरण, जयवायु परिवर्तन बिधातर्फ इलाम नगरपालिका उत्कृष्ट भएको छ। नेपाल नगरपालिका संघले पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घो’षणा गरेको हो । २९औं बार्षिक उत्सवको अवसर पारेर आइतबार संघले उत्कृष्ट नगरपालिका घोषणा गरेको छ।संघका अनुसार संस्थागत विकास, सेवा प्र’वाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् ।

यस्तै शहरी योजना, पूर्वाधार विकास तथा वि’पद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका, स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट बनेका छन् । वन वातावरण, जयवायु परिवर्तन बिधातर्फ इलाम नगरपालिका उत्कृष्ट भएको छ।

प्रतिकृया दिनुहोस्