बिहिबार , जेठ १२, २०७९

आगामी नि’र्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्छ :- अध्यक्ष ओली !

चैत्र १, २०७८ मंगलबार 411

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी नि’र्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई नि’र्वाचनमा कसैको साहारा आवश्यक नपर्ने र एक्लैलै ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित हा’सिल गर्ने दा’बी गरेका हुन् ।

त्यस्तै अध्यक्ष ओलीले कम्युनिष्ट नाम राख्दैमा वास्तविक कम्युनिष्ट हुन नसक्ने भन्दै वास्तविक कम्युनिष्ट हुन विचारमा स्पष्ट हुनुपर्ने जि’किर गरे । उनले केहि बुद्धिजिवीले कम्युनिस्टहरु नमिले समाप्त हुने भनेकोमा आ’पत्ति जनाउदै तर्क गरे ।

ताजा जनादेशमा जाने कुरालाई प्रतिगमन भन्दै केही स्वार्थी तत्वहरु लागेको र उनीहरु अहिले पतन भएको ओलीको भनाइ छ । त्यस्तै अध्यक्ष्य ओलीले सत्तागठबन्धनलाई कम्युनिस्ट वि’रोधी शक्तिको संज्ञा दिँदै परमादेशी र जनादेशी शक्तिबीच ल’डाई भइरहेको धा’रणा राखे ।

उनले वर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको भन्दै यसका परिवर्तन अ’परिहार्य रहेको बताए । उनले हाल उपाध्यक्ष र उपमेयरको भूमिका रहेका महिलालाई अध्यक्ष वा मेयर बनाउन आफू

सकारात्म रहेको तर यस विषयमा अस्वस्थ अभियान नचलाउन सुझाव पनि दिए । ओलीले महिलाको समान अधिकार र सहभागिताको विषयलाई एमालेले नै अघि बढाएको दावी गरे । सबै तहमा महिलाको ३३ प्रतिशतको अवधारणा पनि महिला संघले नै ल्याएको उनको भनाइ छ । तस्वीर : महेश्वर क.सी.

प्रतिकृया दिनुहोस्