शुक्रबार , अषोज ८, २०७८

भत्ता बाड्न ठिक्क पारेको ५३ लाख वडा कार्यालयबाटै गायब, अनुसन्धानमा ढिलाइ भएपछि नेताको चासो

असार ५, २०७८ शनिबार 241

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाँउपालिका–२ को कार्यालयबाट हरा`एको ५३ लाख रुपैयाँको छानविन तथा अनुसन्धानमा ढिलाइ भएको भन्दै पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले चासो देखाउनु भएको छ ।

वडा कार्यालयमा राखिएको रकम हराएको २ महिना बितिसक्दा समेत प्रहरी प्रशासनले घ`टनाको तथ्य पत्ता लगाउन नसकेको भन्दै तामाङले सुरक्षा निका`य र जिल्ला प्रशासन कार्यालय नुवाकोटको ध्यानाकर्षण गराउनुभएको छ । सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकबाट झिकेर वडा कार्यालयमा राखिएको रकम हरा`एको थियो ।

सामाजिक सुरक्षा भत्ताको ५० लाख रुपैयाँ चो`री प्रकरण संघीय मा`मिला तथा सामान्य प्रशासन मन्त्रालयले छानविन थालेको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गत चैत २४ मा चो`री भएको थियो ।

चैत २४ गते बैंकबाट झिकेर वडा कार्यालयको दराजमा राखिएको सामाजिक सुरक्षा भत्ता बापतको ५० लाख र कार्यालयमा रहेको थप ३ लाख ५३ हजार चो`री भएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिनुभयो । बैंकबाट ल्याएको भोलिपल्ट भत्ता वितरण गर्न खोज्दा दराजमा रकम नभएको उनको भनाइ छ ।

दराजमा कुनै पनि क्षति नपु¥याई रकम गायब भएकाले कार्यालयको सबै सूचना थाहा पाउने व्यक्तिले गायाब पारेको हुनसक्ने आ`शंका गरिएको छ । मन्त्रालयको सचिवस्तरीय नि`र्णयबाट गठित उपसचिव मदन कोइराला र लेखा अधिकृत उमेश्वर काफ्लेको छानबिन टोलीले सोमबार उक्त वडा कार्यालय पुगेर का`गजपत्र संक`लन समेत गरेको छ ।

घट`नाको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि अनुस`न्धान गरिरहेको छ । प्रहरीले घ`टना छानविनका क्रममा जनप्रतिनिधि र कर्मचारीको निगरानी गरिरहेको छ । यसअघि सोही गाउँपालिका–५ को सामाजिक सुरक्षाबापतको भत्ता हि`नामि`ना भएको शं`कामा अख्तियारमा उजु,री परेपछि वडा सचिवले ग,ल्ती भएको भन्दै १० लाख फिर्ता गरेका थिए ।

घ`टनालगत्तै गाउँपालिकाको उजु,रीपछि पक्रा`उ परेका वडा सचिव रावत, क`रा`रका सहायक सचिव रामकुमार गिरी र कार्यालय सहायक नीलप्रसाद मिश्र ध`रौटीमा रि`हा भएका छन् । उनीहरूवि`रुद्ध प्रमाण नभएको भन्दै जिल्ला अ,दालत नुवाकोटले धरौ`टीमा रि`हा गर्न आदेश दिएको हो । इमेज खबर बाट

प्रतिकृया दिनुहोस्