बिहिबार , माघ १३, २०७८

प्रहरीलाई ‘फ्रि’ मा बर्गर नदिएपछि एक रेष्टुरेण्टका १९ जना कर्मचारीलाई ७ घण्टा हिरासतमा राखियो

असार ५, २०७८ शनिबार 331

एजेन्सी । मानिसले आफ्नो पावरको दु’रुपयोग कति सम्म गर्छ भन्ने कुराको उदाहरण पाकिस्तानको लाहौरमा प्र’ह’रीले देखाएका छन् ।आफुहरुलाई निशुल्क बर्गर नदिएको रिसमा ९ जना प्रह’रीले एउटा रेष्टुरेण्टका १९ जना कर्मचारीलाई

हि’रा’सतमा राखेका छन् । लाहौर शहरमा गत साता यो घ’ट’ना भएको थियो । प्र’ह’री अधिकारीहरुले निशुल्क बर्गर मागेका थिए ।तर रेष्टुरेण्टले निशुल्क बर्गर उपलब्ध गराउन नसक्ने जवाफ दियो प्र’ह’रीलाई निस्शुल्क बर्गर नदिएको

आ’रो’पमा एक रेस्टुरेन्टका १९ जना कर्मचारीलाई हिरासत राखियो।शनिवार जोनी एण्ड जुगनु नामको रेस्टुरेन्टका सबै कर्मचारी माथि यस्तो घ’ट’ना भएको हो ।यो रेस्टुरेन्टको पाकिस्तानमा थुप्रै शाखा छन्। सञ्चालकले विज्ञप्ती जारी गर्दै

घ’ट’नाबारे सार्वजनिक गरेको हो । रेष्टुरेण्टले यस्तो घ’ट’ना पहिलो पटक भएको पनि जनाएको छ।जनाइएको छ,प्र’ह’रीहरूले आफ्नो लागि निस्शुल्क बर्गर मागेका थिए। जुन उनीहरूका लागि साधारण विषय हो। नदिँदा सुरुमा त ध’म्काए र गए।

पछि फेरि फर्किए र द’वाव दिन थाले। ११ जुनमा प्र’हरी आएर केही कारण नबताइ व्यवस्थापकलाई प’क्रा’उ गरे। लगत्तै सबै कर्मचारीलाई लिएर गए।१९ जना कर्मचारीलाई ७ घण्टा हि’रा’सतमा राखिएको विज्ञप्तीमा जनाइएको छ ।

बीबीसी हिन्दीका अनुसार घ’ट’नामा सं’ल’ग्न नौ जना
प्र’ह’री कर्मचारी नि’लम्बित भएका छन्।पाकिस्तानी पंजाबका आइजी इनाम गनीले भनेका छन् ‘कसैसँग पनि का’नू’नलाई आफ्नो हातमा लिने अनुमति छैन। अ’न्याय सहन सकिँदैन र घ’ट’ना’मा सं’ल’ग्न सबैलाई स’जा’य दिइन्छ।’ऐजेन्सि

प्रतिकृया दिनुहोस्