शनिबार , अषोज ९, २०७८

हेलिकोप्टरमा उड्दा-उड्दै, राजेन्द्र महतोको मन्त्री पद चैट

असार ९, २०७८ बुधबार 229

राजेन्द्र महतोको उप’प्रधान एवं शहरी विकास मन्त्री हेलिकोप्टरमा उड्दा-उड्दै गएको छ । सर्वोच्च अदालतले काम’चलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्ता’र बदर गरेपछि महतोको मन्त्री पद गएको हो ।

मंगलबार सर्वोच्च अ’दालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिपरिषद विस्तार संवैधा’निक कि असंवैधानिक भनेर बहस चलिरहेका बेला महतो हेलिकोप्टर मार्फत सिन्धुपाल्चोक लाग्नु’भएको थियो । हेलिकोप्टरबाट काठमाडौं टेक्न नपाउँदै उहाँको मन्त्री पद गएको हो ।

गत असार १ गते’को मेलम्ची नदीको भीषण बाढीले क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि मन्त्री महतो साढे १२ बजे सिन्धुपा’ल्चोकतर्फ जानुभएको थियो ।

यो पनि, नेकपा ए’मालेका वरिष्ठ नेता माधव कुमार नेपालले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हुन आग्रह गर्नु भ’एको छ ।

सामाजिक संजाल फे_सबुकमा स्टाटस लेख्दै उहाँले पार्टी एकाबद्ध र आन्दोलन निर्माण गर्नका साथै देशको गरिमा उँचो बनाउनको लागि उक्त शक्तिहरु एक हुन पर्ने बताउ’नु भएको छ ।

‘एकता’बद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनता’को हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं,’ उहाँले भन्नु भएको छ, ‘मुलुकलाई भड्खा’लोमा पुग्नबाट समयमै जोगाऔं।’

सरकार र पार्टीको पदको दु’रुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा पुर्याउँदैन र राम्रो परिणाम नदिने उहाँको भनाइ छ । त्यस्त गलत कार्य’हरुको खबरदारी सँधै गर्दै आ’एको पनि उहाँको भनाइ छ ।

जनताको जनचाहना अनुसार सं’सदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई तहसनहस पारेको उहाँको आ’रोप छ ।

उहाँले संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले) लाई तह’सनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोगिरहेको पनि उहाँ’को भनाइ छ ।

प्रतिकृया दिनुहोस्