मंगलबार , साउन १२, २०७८

निवर्तमानमन्त्री आलेद्वारा ५० हजार उपचार सहयोग

असार ११, २०७८ शुक्रबार 149

काठमाडौँ । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका समाजसेवी तथा स्थानीय डिल्लीराज जोशीको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गर्नुभएको छ ।

को’राना स’ङ्क्रमण भएपछि मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल ललितपुरमा उपचार गराई रहनु भएका जोशीको थप उपचारका

लागि उहाँले सो रकम प्रदान गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।आलेले आज अस्पतालमा पुग्नु भइ जोशीका छोरी

हिमान्सुलाई आर्थिक सहयोग प्रदान गर्नुभएको हो । को’रोना स’ङ्क्रमणबाट जोशीको अवस्था ग’म्भीर भएपछि

हेलिकप्टरबाट धनगढीबाट हो । जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रतिकृया दिनुहोस्