बिहिबार , माघ १३, २०७८

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आ’गलागी हुँदा ४ जना कामदार घा’इते

असार १५, २०७८ मंगलबार 203

काठमाडौं : काठमाडौंको पानीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आ’गलागी हुँदा चार जना कामदार घा’इते भएका छन् ।अस्पतालको नवनिर्मित भवनमा मंगलबार दिउँसो

आ’गलागी भएको महाराजगञ्ज प्रहरीले जनाएको छ । भवनमा बिद्युत वाइरिङ गर्ने क्रममा आ’गलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।आ’गलागीमा परी घा’इते चार जना कामदारको शिक्षण अस्पतालमा उपचार गरिएको छ ।

आगो सेना प्रहरी लगाएतले आधा घण्टामा नियन्त्रणमा लिएको थियो ।अस्पतालमा विद्युतको काम गरिरहेका कामदारले बिद्युत

वाइरिङ गर्ने क्रममा आ’गलागी भएको जानकारी दिएका छन् । आ’गलागीबाट भएको क्ष’तिको पूर्वविवरण भने आएको छैन ।

प्रतिकृया दिनुहोस्