शनिबार , अषोज ९, २०७८

ताजा समाचार

मानिसको क्रु’रताको हद, संखुवासभा ह’त्याकाण्ड जटिल र रहस्यमय : प्रहरी !

मानिसको क्रु’रताको हद, संखुवासभा ह’त्याकाण्ड जटिल र रहस्यमय : प्रहरी !

Posted in ताजा समाचार
काठमाडौं : मानिस कतिसम्म नि'र्दयी र क्रुर बन्दै जाँदैछ भन्ने उदाहरण संखुवासभामा खोला गाउँमा भएको सामूहिक हत्या'काण्डले छर्लङ्ग पारेको छ । घर वरपर छरिएको अवस्थामा फेला परेको एउटै परिवार ६ जनाको शवको घटना बाहिरिए पछि आम नेपालीको आङ्ग सिरिङ्ग बनेको छ । अविवेकी बन्दै गएको समाजमा घ'टेको यो घ'टनाका योजनाकार र ह'त्यारा को होलान रु र, किन यति क्रु'र घ'टना घटाइयो भन्ने कोतुहलता सर्वत्र बढेको छ । प्रहरीले बिभिन्न प्रविधिको सहयोगमा अनुसन्धान थालेको छ भने घ'टनामा मारिएका ६ जनाको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु्र्याइएको छ । अ'ज्ञात समूहले संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँका ५८ वर्षीय तेजबहादुर कार्की, कार्कीका ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो
पाथिभरा माताको दर्शनगरी भदौ २३ गते बुधवारको राशिफल हेर्नु-होस् !

पाथिभरा माताको दर्शनगरी भदौ २३ गते बुधवारको राशिफल हेर्नु-होस् !

Posted in ताजा समाचार
मेषः व्यापार व्यवसायबाट मनग्ने आम्दानी हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य अवस्था सुमधुर बन्नेछ भने अविवाहितहरुको प्रेमले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ । अध्ययनमा प्रगती हुनेछ भने विद्यार्थि वर्गका लागी आजको दिन फलदायी रहनेछ । वृषः कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । अनावश्यक साईनो गास्ने तथा बचन दिनेहरुबाट सजक रहनुहोला । सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला । सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपूर्ण अवसरबाट वञ्चित हुनु पर्नेछ । राजनीति कर्मिहरुका लागि समय मध्ययम रहेकोले जनताबाट आलोचना सहनु पर्नेछ । आमा बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने योग रहेको छ । मिथुनः धर्म तथा अध्यात्म ज
सपनामा मन्दिर गएको देख्नुभयो ? यस्तो हुन सक्छ !

सपनामा मन्दिर गएको देख्नुभयो ? यस्तो हुन सक्छ !

Posted in ताजा समाचार
काठमाडौं : वास्तवमा भन्नुपर्दा, ‘सपना’ भनेको हाम्रो अवचेतन मनमा भएका कुराहरूलाई हामी सामुन्ने देखाउने श्रोत हो भन्न सकिन्छ । हरेक संस्कृतिले ‘सपना’लाई भिन्नाभिन्नै दृश्टिकोणले हेर्ने गर्दछ भने हरेकले आफ्नै तरिकाले सपनालाई व्याख्या गर्ने गर्दछ । मन्दिरको सपनालाई सही तरिकाले अथ्र्याउनको लागि, तपाईँको जीवनमा के–कस्ता घ'टनाहरू घटिरहेका छन् भनेर ध्यान दिनु जरुरी हुन्छ । तपाईँले कस्तो किसिमको मनोवैज्ञानिक अनुभवहरू भोगिराख्नुभएको छ अनि ‘मन्दिरको सपना’को प्रकृति कस्तो छ भनेर पनि बुझ्नुपर्दछ । तब मात्र सहित अर्थ लगाउन सकिन्छ ।भाकल :कहिलेकाहिँ, मन्दिरको सपनालाई अलौकिक शक्ति र ‘भगवान’ले मानिससँग अन्तरक्रिया गर्न खोजिरहेका छन् भन्ने बुझ्न सकिन्छ । सपनामा मन्दिर देख्दा भगवानले दिएको आशिर्वादको बदलामा ‘धन्यवाद’ दिन बाँकी छ भनेर पनि बुझ्न सकिन्छ ।त्यसैले, आफ्ना अतीतलाई याद गर्नुहोस्। कतै तपाईँले
काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा, २४७ जनकाे उ’द्धार !

काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा, २४७ जनकाे उ’द्धार !

Posted in ताजा समाचार
काठमाडाैं : गएरातिको अ'विरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उ'द्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको जानकारी दिनुभयो । काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उ'द्धार गरिएको उहाँले बताउनुभयो । विशेष गरी नदीको वरपरका क्षेत्र डुबानबाट प्रभावित भएको जनाइएको छ । अहिलेसम्म डुबानबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबान अविरल वर्षाले वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डु'बानमा परेको छ । मन्दिरमुनिको चौर डु'बानमा परेपछि दिवङ्गत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्
देउवाले गच्छदारका पिएलाई नेविसंघ महामन्त्री बनाए !

देउवाले गच्छदारका पिएलाई नेविसंघ महामन्त्री बनाए !

Posted in ताजा समाचार
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार नि'कट नेता कपिलेश्वर यादव नेपाल विद्यार्थी संघको महामन्त्रीमा नियुक्त भएका छन् । गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम र कांग्रेसबीच एकीकरणको पूर्वसहमतिअनुसार यादवलाई नेविसंघ महामन्त्रीमा नियुक्त गरिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले सुनसरीका यादवलाई नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यादव गच्छदारका प्रमुख सहयोगीसमेत हुन् । ‘नेपाली कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठानिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ‘नेपाली विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ को महामन्त्री पदमा सुनसरीका कपिलेश्वर यादवलाई नियुक्त गर्नुभएको छ,’ वि'ज्ञप्तिमा भनिएको छ ।
दुनियाँ देश गएँ, तर माधव नेपालजस्तो लाजसरम पचेको मान्छे कतै देखिनँ : ओली !

दुनियाँ देश गएँ, तर माधव नेपालजस्तो लाजसरम पचेको मान्छे कतै देखिनँ : ओली !

Posted in ताजा समाचार
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छुट्टिएर गएका नेता माधव नेपालप्रति कटाक्ष गर्दै प्रधानमन्त्री बन्न दाम चढाएको आ'रोप लगाएका छन् । ‘कहिले सामान्ती राजाको वरिपरि दाम चढार परिक्रमा गरेको छ,’ एमालेको काठमाडौं महानगर कमिटीको भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘कहिले पत्रमन्जुसामा प्रधानमन्त्री हुन पाउ भन्ने निवेदन पनि पुर्याएको छ। मैले पार्टी चलाउन नसक्ने भएँ भनेर पार्टी छोडेर हिँडेको छ।’ पार्टीमा कहिले पनि विचारको भिन्नता नभइ व्यक्तिगत स्वार्थ देखाएको बताए । उनले भने,‘वामपन्थी सरकार ढालेर, विकासको काम गरिरहेको सरकार ढालेर क्रान्तिका कुरा गर्ने? यतिसारो लाजसरम पचेको माधव नेपालजस्तो मान्छे कहीँ देखिनँ,’‘दुनियाँ देश गएँ, तर कतै देखिनँ।’ उनले भने–‘कतिले भन्ने गरेका छन् एमाले फुटेको छ टुटेको छ, अझै ठुलो भुँइचालो जानेछ भनेर आस गरेका छन् । अहिले पाटी फुटेको हैन, पार्
अमेरिका जान नक्कली शैक्षिक प्रमाण–पत्र बनाउने ६ जना प’क्राउ !

अमेरिका जान नक्कली शैक्षिक प्रमाण–पत्र बनाउने ६ जना प’क्राउ !

Posted in ताजा समाचार
काठमाडौं : ईडीभी परेका व्यक्तिले अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको हो ।अमेरिकी दूतावाससँगको समन्वयमा यसरी नक्कली कागजात बनाउने कार्यमा संलग्न छ जनालाई प'क्राउ गरी का'रबाही थालेको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । प'क्राउ पर्नेमा पाल्पा घर भई काठमाडौँको कुलेश्वर बस्ने सुमितरत्न गुभाजु, मोरङ घर भई ललितपुर बस्ने अमरबहादुर कटुवाल, नवलपरासी घर भई कास्की बस्ने नरेश केसी, नवलपुर घर भई काठमाडौँ बस्ने लक्ष्मण पाठक, काभ्रेका दीप विष्ट र काठमाडौँ टेकुका सोहिली शाही रहेका छन् । उनीहरुलाई अमेरिकन राजदूतावास महाराजगञ्ज र काठमाडौँका विभिन्न स्थानबाट निम्न नक्कली शैक्षिक प्रमाणपत्रसमे
अहिलेको सरकारले बैशाखसम्म मेलम्चीको पानी काठमाडौं ल्याउन सक्दैन : अध्यक्ष ओली

अहिलेको सरकारले बैशाखसम्म मेलम्चीको पानी काठमाडौं ल्याउन सक्दैन : अध्यक्ष ओली

Posted in ताजा समाचार
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले आगामी बैशाखसम्म मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने जिकिर गरेका छन् । शनिबार (आज) एमालेको काठमाडौं महानगर पालिकास्तरीय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेबाहेक अरुले मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने जिकिर गरेका हुन् ।उनले भने, ‘चुनावपछि एमाले जितेर आउँछ र मेलम्चीको पानी ल्याउँछ । एमाले चाहिन्छ, मेलम्चीको पानी ल्याउन । अरुले ल्याउन सक्ने छैन ।’ मेलम्ची खानेपानीको मुहानमै बाढीले क्षति गरिसकेपछि पनि आफ्नो नेतृत्वको सरकारले आगामी बैशाखसम्म पानी ल्याउने तयारी गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारले वैशाखमा पानी ल्याउन नसक्न दाबी पनि गरेका छन् ।त्यस्तै उनले आफू नेतृत्वको सरकारले मेलम्ची जाने सडक मर्मतका लागि बजेट विनियोजन गरेको भएतापनि अहिलेको सरकारले काटेको बताएका छन् ।
ओलीको स्वास्थ्यमा समस्या, अत्यावश्यकबाहेकका भेटघाट बन्द !

ओलीको स्वास्थ्यमा समस्या, अत्यावश्यकबाहेकका भेटघाट बन्द !

Posted in ताजा समाचार
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ । अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण बजगाईंका अनुसार अध्यक्ष ओलीलाई रुघा खोकी र ज्वरोले च्यापेको छ । अध्यक्ष ओली अस्वस्थ भएसँगै बालकोटस्थित निवासमा आराम गरिरहेको बजगाईंको भनाइ छ । पार्टीको काममा व्यस्त रहेका ओलीको स्वास्थ्यमा समस्या देखिएसँगै अत्यावश्यक कामबाहेकका भेटघाट बन्द गरिएको छ । आज काठमाडौं महानगर कमिटीले आयोजना गरेको महानगरस्तरीय बृहत् कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सम्बोधन कार्यक्रम रहेको थियो । तर, अस्वस्थ भएसँगै उनी कार्यक्रम अनुपस्थित हुने बताइएको छ ।
कांग्रेसको निर्वाचनले चहलपहल !

कांग्रेसको निर्वाचनले चहलपहल !

Posted in ताजा समाचार
काठमाडौं : नेपाली कांग्रेसको गाउँ/नगर वडा अधिवेशनले जिल्लामा चहलपहल ल्याएको छ । को'रोनाले सुनसान बनेको यहाँ सो पार्टीको वडा तहको निर्वाचनले चहलपहल ल्याएको हो । वडातहको निर्वाचनमा सहभागी हुन जिल्ला बाहिर रहेका कांग्रेसका कार्यकर्ता पाल्पा आइसकेका छन् । वडा तहको निर्वाचनमा नेतृत्व चयनका विषयमा सदरमुकाम तानसेन र रामपुर नगरपालिका क्षेत्रभित्र आपसमा छलफल, भेला र वहस भईरहेको छ । हिजो हुने भनिएको वडा तहको निर्वाचन भने आन्तरिक कारणले हुन नसकेको कांग्रेस पाल्पाले जनाएको छ । कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका सचिव झपेन्द्र गहिरेका अनुसार पाल्पाका दशवटा स्थानीय तहका ८१ वडामा भदौ २१ गते निर्वाचन हुने छ । पाल्पाको निर्वाचन सम्पन्न गराउन पार्टीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई निर्वाचत अधिकृतको जिम्मेवारी दिएको छ । वडा तहको निर्वाचन सम्पन्न भएपछि स्थानीय तहको निर्वाचन हुने भएको छ । पाल्पा