शनिबार , अषोज ९, २०७८

बिचार

आदरणीय जीवन राई ज्युलाई   प्रदेश सभा  निर्वाचन क्षेत्र न ५ (क) सभापति पदको  उम्मेदवारमा सफलताको हार्दिक शुभकामना छ ।

आदरणीय जीवन राई ज्युलाई प्रदेश सभा निर्वाचन क्षेत्र न ५ (क) सभापति पदको उम्मेदवारमा सफलताको हार्दिक शुभकामना छ ।

Posted in बिचार
झापा : यही असोज १२ गते हुन गईरहेकोे नेपाली काङ्ग्रेसको १४ औ महाधिबेशनमा - उधोग बाणिज्य संघ गौरादहको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर ब्याबसायीका हकहितमा काम गरिसक्नु भएका सामाजिक बौद्धिक शैक्षिक कुशल अनुशाशित एबं निष्ठावान गौरादह लगायत अन्य दक्षिणि भुभागमा कोरोनाको महामारी लगायत अन्य समयमा समेत भैपरी आउने - आर्थिक अबस्था न्यून भएका ज्याला मजदुरी गरेर जिबिकोपार्जन गर्ने परिवार लाई परोपकारी गर्दै आउनु भएका परोपकारी भाबनाले कहिल्यै नथाक्ने राजनीतिमा अग्रसर र सक्रिय राजनीतिमा संक्षम र अब्बल पार्टी लाई माथी उठाउनका लागि योगदान गर्नु भएका नगरबासिका अत्यन्तै लोकप्रिय ब्याक्तीत्त्व युवा ब्याबसायी आदरणीय जीवन राई ज्युलाई प्रदेश सभा निर्वाचन क्षेत्र न ५ (क) सभापति पदको उम्मेदवारमा सफलताको हार्दिक शुभकामना छ ।
अनुभूति : जीवनभित्रको जीवन

अनुभूति : जीवनभित्रको जीवन

Posted in बिचार
निर्दोष नेपाल : अन्ततः मैले सम्झिएँ कौमार्यमा फुल्दै गरेको एउटा फूलभित्र पानी, मल, जल, सिँचित गरी त्यसलाई फलाउनु र फुलाउनु नै जीवन रहेछ ।ताते–तातेका पैतलासँगै बा–बा, आमाको तोते बोलीले म पनि मानव हुँ भन्ने आभाष मलाई त्यति नै बेला दिलाए होला । तर, त्यो मेरो मानसपटलमा अहिले ताजा भने छैन । सायद मैले त्यति नै बेला आफ्नो जीवन सुरु गरेँ । तर, मेरी आमालाई लागे होला, मलाई ९ महिना गर्भमा राख्दा नै मेरो जीवनको सुरुवाती पल त्यही थियो होला भनेर ।सबैले आ–आफ्नै तर्क देलान्, विश्लेषण गर्लान् जीवन त क्षणिक रंगमञ्चको अभिनय हो । जीवन त एउटा स्वप्न हो, जो ब्युँझिँदा समाप्त हुन्छ । जीवन त कर्कलाको पातको पानी हो, कतिबेला भुँईमा त्वाप्प खस्छ थाहै हुँदैन । तर, त्यही पातमा रहँदा हामी हाम्रो सबथोक त्यसैलाई ठान्छौं । ढल्किँदै–ढल्किँदै अन्य पानीका बुँदहरुलाई पनि आँफैंमा विलीन गराउन चाहन्छौं बैभवशाली, शक्तिश