शुक्रबार , अषोज ८, २०७८

स्वास्थ्य /जिबनशैली

को’रोना स’ङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका बालबालिकामा देखिन सक्छ ज’टिल रोग !

को’रोना स’ङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका बालबालिकामा देखिन सक्छ ज’टिल रोग !

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौं : को'रोना स'ङ्क्रमण भएको वा स'ङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका दुईदेखि छ सातामा बालबालिकालाई ज्वरो आउने वा छालामा समस्या त आएको छैन् ? सचेत हुनुहोस् अहिले बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआईएससी) जटिल समस्याका रूपमा देखिएको छ । को'रोना स'ङ्क्रमित भएको दुईदेखि छ साता रोग प्र'तिरोधात्मक शक्ति अनियन्त्रणका कारणले यस प्रकारको रोग बालबालिकामा लाग्ने गरेको विशेषज्ञहरूको भनाइ छ । कान्ति बाल अस्पतालका निर्देशक अजित रायमाझीले को'रोना स'ङ्क्रमित भएको बेला कुनै पनि लक्षण नदेखिए पनि निको भएको छ हप्ताभित्र एमआईएससी देखिन सक्ने जानकारी दिए । ज्यानसम्म पनि जान सक्ने यो जटिलतामध्ये एउटा ठूलो जटिलता रोग हो जुन अहिले नेपालमा पनि बढेको पाइएको छ । एमआईएससी भएका बालबालिकाका शरीरका विभिन्न प्रणाली र अङ्गहरूमा एकै पटक असर गर्ने हुँदा विभिन्न खाले लक्षण देखा पर्ने डा.
यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदाहरु !

यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदाहरु !

Posted in समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौं : पानी पिउनु स्वास्थ्यका लागि अत्यन्तै जरूरी कुरा हो किनकि यसले शरीरको विकासमा धेरै मद्दत गर्छ । अनि मरिचले पनि स्वास्थ्यसम्बन्धी धेरै समस्या समाधान गरिदिन्छ । मनतातो पानीमा मरिच हालेर पिउँदा त झन् फाइदै फाइदा हुन्छ । रक्ताल्पता मनतातो पानीमा मरिच हालेर पिउँदा आइरनको कमी पूरा हुन्छ र रगत कम हुने समस्या हराउँछ । कब्जियत मरिच र मनतातो पानीले शरीरको टक्सिनहरू हटाएर कब्जियत भगाउँछन् । छाला यसको सेवनले शरीरमा पानीको मात्रा बस्छ र अनुहारको चमक बढाउँछ । रक्तचाप मनतातो पानीमा मरिचको सेवनले रक्तचाप नियन्त्रणमा रहन्छ किनकि मरिचमा पोटेसियम हुन्छ । जोर्नी यसमा भएको एन्टीइन्फ्लेम्मेटोरी गुणका कारण जोर्नीको पीडा शान्त हुन्छ । मोटोपना मरिच र मनतातो पानी एकसाथ लिँदा मेटाबोलिजम बढ्छ र मोटोपना घट्छ । मांसपेशी यसले शरीरको मांसपेशीलाई बलियो बनाउँछ । जिम जानेहरूले यसको
क्यान्सरभन्दा ख’तरनाक कालो ढुसी , कस्ता मानिसलाई सं’क्रमण हुन्छ ? यसबाट बच्न के गर्ने ?

क्यान्सरभन्दा ख’तरनाक कालो ढुसी , कस्ता मानिसलाई सं’क्रमण हुन्छ ? यसबाट बच्न के गर्ने ?

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौं : को'रोना भा'इरसको सं'क्रमण फैलिएसँगै नेपालमा पनि कालो ढुसी (ब्ल्याक फंगस) अर्थात् म्युकरकाइकोसिसका बिरामीहरु फेला परे । नेपालमा हालसम्म ३५ जनाभन्दा बढीमा कालो ढुसी सं'क्रमण भएको पाइएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका नाक-कान-घाँटी रोग विभागका सह-प्राध्यापक डा रवीन्द्रभक्त प्रधानाङ्गको भनाइ छ । म्यु'करकाइकोसिस (कालाे ढुसी) मेनेजमेन्ट कमिटीका संयोजक समेत रहनुभएका डा प्रधानाङ्ग यो रोग गम्भीर प्राणघातक भएको बताउनुहुन्छ । उहाँका अनुसार कालो ढुसी राेग क्यान्सरभन्दा पनि खतरनाक हुनसक्छ । ‘यो रोग एक किसिमको घातक रोग हो । यो क्यान्सरभन्दा पनि खतरनाक छ । भित्रभित्रै हड्डी कुहिएपछि दुखाइ झनै धेरै हुन्छ । त्यसपछि विरामीको अवस्था नाजुक हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘समयमै आएमा मात्रै अप्रेशन सम्भव हुन्छ । नभए हुँदैन ।’ क्यान्सर राे'ग समयमै उपचार पाए ठिक हुन्छ । कालाे ढुसीको भने स
कान नसुन्ने समस्याले निम्त्याउँछ मानसिक रोग

कान नसुन्ने समस्याले निम्त्याउँछ मानसिक रोग

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौँ : कान नसुन्ने समस्या (हियरिङ लस) बाट पिरोलिरहनुभएको छ भने मानसिक तनाव उत्पन्न हुनसक्नेमा सचेत रहनुहोला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ । निजामती कर्मचारी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. निर्मला तामाङले कान नसुन्ने समस्याका कारण धेरैमा मानसिक रोगको समस्या देखिएको जानकारी दिइन् । उनले भनिन्, “धेरै बिरामीले कान नसुनेकै कारण एन्टी डिप्रेसनको औषधि खानुपरेको छ ।” यस्तो समस्या ४० वर्ष उमेर नाघेपछि हुने बताउँदै उनले यस्तो समस्याका कारण बिरामी विभिन्न रोगको सिकार बन्नुपरेको बताइन् । ‘हियरिङ लस’ भएपछि अरूका कुरा सुन्न र उत्तर दिन सकिँदैन, त्यसैले उनीहरू समाजसँग अलग बस्न रुचाउने हुन्छ । बिरामीमा हिनताबोध र एकल महसुस हुन्छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
चुरोटजत्तिकै हानिकारक हुन्छ चिनी

चुरोटजत्तिकै हानिकारक हुन्छ चिनी

Posted in स्वास्थ्य /जिबनशैली
स्थ्यसँग जोडिएका धेरै कुरा तपाई जान्नुहुन्छ, पढ्नुहुन्छ, महशुस गर्नुहुन्छ र केही तरिका तपाई प्रयोगमा पनि ल्याउनुहुन्छ । स्वास्थ्यसँग जोडिएका केही कुरा यस्ता पनि हुन्छन्, जसबारे तपाईलाई थाहा हुँदैन । तर थाहा हुनु जरुरी हुन्छ । किनकी यसले तपाईको स्वास्थ्यमा असर पारिरहेको हुन्छ । जस्तै चिनीको प्रयोग ।के तपाईलाई थाहा छ ? चिनी तपाईको स्वास्थ्यका लागि उत्तिकै हानिकारक छ, जति चुरोट र रक्सी हुन्छ । दैनिकजसो कुनै न कुनै रुपमा तपाई हामीले चिनी सेवन गरिरहेका हुन्छौं । क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अनुसन्धानबाट यो पत्ता लागेको छ कि अधिक चिनीको सेवन स्वास्थ्यका लागि रक्सी र चुरोट सेवन जत्तिकै हानिकारक हुन्छ । मुटु रोगको कारण चिल्लो (फ्याट)ले भन्दा चिनीले मुटु र रक्तनलीलाई नराम्रो असर गर्छ । चिनीले मुटुसँग सम्बन्धित रोगहरु र हृदयघातको सम्भावना बढाउँछ । चिया, कफी र फलफूलको जुसमा हुन
शरीरमा ‘भिटामिन के’ को मात्रा बढाउन खानुहोस् यस्ता खानेकुरा

शरीरमा ‘भिटामिन के’ को मात्रा बढाउन खानुहोस् यस्ता खानेकुरा

Posted in स्वास्थ्य /जिबनशैली
शरीरका लागि 'भिटामिन के' को आवश्यकता पर्छ । 'भिटामिन के' विभिन्न खाद्यपदार्थमा स्वाभाविक रुपमा पाइन्छ । भिटामिन जस्ता आवश्यक पोषक तत्वहरुले हाम्रो स्वास्थ्यलाइ फिट राख्न महत्वपूर्ण भूमिका निभाउँछन् । विभिन्न प्रकारका भिटामिनयुक्त सन्तुलित आहारले शरीरलाई बलियो र रोग प्रतिरोध क्षमता बढाउँछ । 'भिटामिन के' एक यस्तो तत्व हो जो हाम्रो नियमित आहारमा समावेश हुनुपर्छ । किन आवश्यक छ 'भिटामिन के' ? 'भिटामिन के' महत्वपूर्ण फ्याट-घुलनशील भिटामिन हो, जसमा प्रोथ्रोम्बिन हुन्छ । यसले शरीरमा रगत जम्नबाट रोक्छ र रक्त क्याल्सियमको स्तरलाई नियन्त्रित गर्छ । 'भिटामिन के' ले वृद्ध व्यक्तिको एपिसोडिक मेमोरी सुधार गर्न सहायता गर्छ । यसले धमनीमा खनिजलाई अवरोध गरेर रक्तचाप कम बनाइराख्न मद्दत गर्छ । यसको कमी भएपछि गिजाबाट रगत बग्नुकासाथै रगत जमेको महशुस हुन्छ । 'भिटामिन के' को कमीले हड्डीमा खनिज पदार
जन्डिस उपचारका लागि यस्ता छन् घरेलु उपाय

जन्डिस उपचारका लागि यस्ता छन् घरेलु उपाय

Posted in स्वास्थ्य /जिबनशैली
जन्डिस आफैँमा रोग होइन, बरु एउटा गम्भिर रोगको लक्षण हो । जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ । मलेरिया, हेपटाइटिस ए लगायतका रोगका कारण पनि जन्डिस हुने गर्छ । सामान्य बोलिचालिको भाषामा यसलाई पँहेले रोग पनि भन्ने गरिन्छ । जण्डीस एउटा यस्तो लक्षण हो जुन शरीरको विभिन्न भागमा पहेँलोपनको रुपमा देखा पर्ने गर्दछ । आँखा,छाल र मुखभित्र पहेले हुनुलाई जन्डिस भन्ने गरिन् छ तर यो कुनै रोग चाहि होइन तर विभिन्न रोगमा देखिने लक्षण मात्र हो। जण्डिसका केही लक्षण -पेट दुख्ने -वाकवाकी लाग्ने -खाना नरुच्ने -शरीरको तौल घट्ने -पहेँलो दिसा आउने -पिसाब गाढा पहेँलो रङको आउने -शरीरको धेरै भाग पहेँलो देखिने यस्ता छन् जण्डिसको घरेलु उपचार गोलभेडाको जुस- एक चिम्टिी नुन र मरिचको धुलो मिसाएको एक गिलास गोलभेडाको जुस विहान खाली पेट खानुहोस्
प्रशस्त धनआर्जन गर्ने मन छ ? बिहान उठ्नसाथ यसो गर्नुस्

प्रशस्त धनआर्जन गर्ने मन छ ? बिहान उठ्नसाथ यसो गर्नुस्

Posted in स्वास्थ्य /जिबनशैली
हाम्रो दिनचर्या सूर्यदयबाट शुरु हुन्छ । सूर्यलाई आत्मा ग्रह तथा प्रत्यक्ष देवता पनि मानिन्छ । बरु चन्द्रमालाई चाहिँ मनको कारक भनिन्छ । पृथ्वी हुनका लागि सूर्य र देवता दुबैको भूमिका महत्वपूर्ण मानिन्छ । पृथ्वीमा विभिन्न भएका प्राणीहरुमध्ये मानिसलाई सर्वश्रेष्ठ प्राणी मानिन्छ बौद्धिक आर्थिक क्षेत्रमा सफलता खोज्ने आम मान्छेको स्वभाव हुन्छ । विशेषगरी कमाउने कुरामा जोकोही मानिसको ध्यान पुग्छ ।प्रशस्त धनआर्जन गर्ने मन कसलाई पो हुँदैन र यसका लागि विहान उठेर के गर्दा तपाईंले धनलाभ गर्नुहुनेछ भन्ने विषयमा यहाँ चर्चा गरिएको छ :सूर्योदयभन्दा अघि नै उठ्नुस् । निद्रा पूरा भएको छैन भने पछि पूरा गर्नुस् । राति सुत्न पाउनुभएन भने त्यसको आधी समय दिउँसो सुत्ने अनुमति शास्त्रले दिन्छ । दिनमा तीन घन्टा सुत्नुभयो भने पनि रातिको थकान मेटिन्छ । सूर्य सधैं समयमा उदाउँछ । सूर्यको जस्तो शक्ति चाहिएमा बाल स
के तेस्रो लहरमा बालबालिका बढी सं’क्रमित हुनेछन् ?

के तेस्रो लहरमा बालबालिका बढी सं’क्रमित हुनेछन् ?

Posted in स्वास्थ्य /जिबनशैली
नेपालमा को'रोना भा'इरस (कोभिड—१९) सं'क्रमणको दोस्रो लहरका कारण निषेधाज्ञा जारी छ भने तेस्रो लहर पनि आउन सक्ने भविष्यवाणीसमेत गर्न थालिएको छ । सरकारले पनि को'रोना सं'क्रमणको तेस्रो लहर आएमा बालबालिका बढी सं'क्रमित हुने पूर्वानुमान गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सं'क्रमणको तेस्रो लहर आउन सक्ने र बालबालिका बढी सं'क्रमित हुने पूर्वानुमानसहित स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । गत जेठ २१ गते स्वास्थ्य मन्त्रालयले तेस्रो लहर सुरु हुनसक्ने र बालबालिका बढी सं'क्रमित हुने भन्दै बालबालिकाका लागि २० प्रतिशत बेड र आईसीयू, एचडीयू, भेन्टिलेटर आदि तयारी अवस्थामा राख्न देशभरका सबै अस्पताललाई निर्देशन दिएको थियो । यो पनि को'रोनाको दोस्रो लहरसँग जुधिरहेका जनतालाई तेस्रो लहर आउन सक्ने र त्यसबाट बालबालिका बढी प्रभावित हुनेबारे सरकारले नै सचेत तुल्याएसँगै
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन