शनिबार , अषोज ९, २०७८

अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानमा सबक पाउँदा पनि पश्चिमा देशहरु सुध्रिएनन् : पुटिन !

अफगानिस्तानमा सबक पाउँदा पनि पश्चिमा देशहरु सुध्रिएनन् : पुटिन !

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अफगानिस्तानमा सबक पाउँदा पनि पश्चिमा देशहरु नसुध्रेको टिप्पणी गरेका छन् । राष्ट्रपति पुटिनले अफगानिस्तानमा सबक मिल्दा पनि पश्चिमा देशहरु अर्काको देशमाथि आफ्नो मान्यता थोपर्न उद्यत रहेको बताएका हुन् । पुटिनले के यो पश्चिमा प्रभुत्वको अन्त्य हो भन्ने प्रश्न गर्दै यो सबै देखेर नीतिमा परिवर्तन ल्याउन सुझाव दिए । पुटिनले आफूहरु अफगानिस्तानमा जाँदा निकै गल्ती गरेको स्वीकार्दै पश्चिमा देश भने अर्काे देशको मामलामा लगातार गल्ती गरिरहेको बताए । अरु देशमाथि लगाइएको प्रतिबन्धको आलोचना गर्दै उनले यो आफ्नो देशको मात्र विषय नभई एशिया–प्रशान्त क्षेत्रकै लागि चिन्ता बनेको टिप्प्णी गरे । यो ल्याटिन अमेरिकी क्षेत्रमा पनि उस्तै रहेको उनको भनाइ छ । वृहत्तर रुपमा निष्कर्ष निकाल्ने हो भने अफगानिस्तान मामिलाले पश्चिमा प्रभुत्वको अन्त्यको सन्देश दिए नदिएको विष
अमेरिकी दूतावासअगाडि एमसीसीको वि’रोध गर्नेहरु प’क्राउ !

अमेरिकी दूतावासअगाडि एमसीसीको वि’रोध गर्नेहरु प’क्राउ !

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं : काठमाडौंको महाराजगन्जस्थित अमेरिकी दूतावासअगाडि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को वि'रोध गर्नेहरु प'क्राउ परेका छन् । शुक्रबार ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ अघि सारेर वि'रोधमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अभियानका संयोजक निर्ग जैसी (नवीन) रहेका थिए । एमसीसी खारेज गर्न माग गर्दै शुक्रबार उनीसहित दर्जनौँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आगामी हप्ता एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदै छिन् ।
म तालिवानलाई सबैभन्दा धेरै घृ’णा गर्छु :- अफगानी युवती !

म तालिवानलाई सबैभन्दा धेरै घृ’णा गर्छु :- अफगानी युवती !

Posted in अन्तर्राष्ट्रिय समाचार, ताजा समाचार
काठमाडौं : अफगानिस्तानको केन्द्रीय प्रान्त पर्वानकी २१ वर्षीया अदीबा कयुमीले तालिवानलाई चु'नौती दिइरहेकी छिन् । उनले तालिवानले कहिल्यै जित्न सक्दैन भन्दै चेतवानी दिएकी हुन्। बीबीसीसंग कुराकानीमा उनी रिसाएर भन्छिन्, ‘म तालिवानलाई सबैभन्दा घृ'णा गर्छु र म तालिवनीलाई छोड्ने छैन। तालिवानले अफगानिस्तानका महिलाहरु र उनीहरुको सपनाको बीचमा पर्खाल बनाएको छ, र हामी यो आवाजलाई हाम्रो आवाजले भत्काउने छौं।’ १५ अगस्टमा तालिवानले काबुलको नियन्त्रण लिए। तबदेखि, मानिसहरु एयरपोर्टमा भाग्ने दृश्य, मुटु छुने तस्वीर र कथाहरु लगातार बाहिर आइरहेका छन्।अदीबा कय्युमी भन्छिन्, ‘जब उनलाई यो खबर थाहा भयो तब उनको पूरै परिवार रोयो र उनले आफ्नी बहिनीलाई फोन गरिन् जो अफगानिस्तानमा छिन् ।’ उनी अगाडि भन्छिन्, ‘ती दुई घण्टा कति बेचैन र चिन्तितथिए, उनीहरु त्यो पीडा शब्दमा व्यक्त गर्न सक्दैनन्।हामी लगातार हाम्रो बहि
सिद्धार्थ शुक्लाले मर्नु भन्दा ६ दिन पहिले भनेका थिए, ‘मानव जीवन यति सस्तो भयो!’

सिद्धार्थ शुक्लाले मर्नु भन्दा ६ दिन पहिले भनेका थिए, ‘मानव जीवन यति सस्तो भयो!’

Posted in अन्तर्राष्ट्रिय समाचार, ताजा समाचार
काठमाडौं :  रियलिटी शो ‘बिग बोस–१३’का विजेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन भएको छ । टिभी अभिनेता सिद्धार्थको बुधबार राति ४० वर्षको उमेरमा निधन भएको हो । करोडौं फ्यान फलोइङ कमाएका अभिनेता सिद्धार्थ शुक्ला पछिल्लो समय आफ्नो करियरको शिखरमा थिए । कयौं टिभी शो र फिल्महरुमा काम गरिसकेका सिद्धार्थले टिभी सिरियल ‘बालिका बधु’बाट रातारात चर्चा कमाएका थिए । त्यसोत अभिनेता सिद्धार्थले आफ्नो मृत्यु भन्दा ६ दिन पहिले मात्रै पनि मानव जीवनको बारेमा कुराकानी गरेका थिए ।अभिनेता सिद्धार्थ शुक्लले आफ्नो मृत्यु हुनुभन्दा ६ दिन अगाडि मात्र एउटा राम्रो काम गरेर आफ्नो प्रशंसकहरुलाई सन्देश दिएका भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।   २ अगस्टका दिन एक व्यक्तिले सिद्धार्थ शुक्लालाई ट्याग गरेर सिद्धार्थले सडक कुकुरहरुको लागि अभियान चलाइरहेको बताएका थिए ।साथै सिद्धार्थले सडक कुकुरहरुको खानाको
रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित छ को मृ’त्यु !

रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित छ को मृ’त्यु !

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं : अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आ'क्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ । तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिं'सात्मक घ'टना भएको अफगानिस्तानमा फेरि हिं'साका घ'टना हुन थालेका छन् । आइतबार काबुल विमानस्थलमा प्रहार गरिएको भनिएको रकेट बस्तीमा परेको र बस्तीको एक घरमा रहेका एकैपरिवारका ती व्यक्तिहरुको ज्यान गएको छ । काबुल विमानस्थलमा अमेरिकी, बेलायती र अरु केही विदेशी विमानले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेका छन् ।विमानस्थललाई नै लक्षित गरेर सो रकेट आ'क्रमण गरिएकामा सो रकेट बस्तीतर्फ पर्न गरेको बताइएको छ । पछिल्ला केही दिनमा काबुल विमानस्थलमा विस्फोट हुने गरेको छ । हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिम भागतर्फ स्थानीय समयानुसार ४ः५५ सो रकेट प्रहार भएको थियो । एक अमेरिकी ड्रोन शहरमा उडिरहेको देखा परेपछि उक्त हमला भएको प्रत्यक्षदर्
काबुल विमानस्थलमा ६० जना हैन,६० परिवार मा’रिए’ !

काबुल विमानस्थलमा ६० जना हैन,६० परिवार मा’रिए’ !

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं : आफगानिस्तानको काबुल विमानस्थलमा ब'म विष्फोटका कारण मृ'त्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।विष्फोटमा म'रेका मानिसहरुको कुल संख्या आफगानिस्तानको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म कुनै सटीक डाटा जारी नगरेको बताइएको छ। आ'क्रमण हुनु भन्दा पहिले तीन दिनसम्म विमानस्थल विस्फोटको खतरामा रहेको खबरहरु आइरहेको जनाइएको छ। त्यसपछि एक दिन एक खतरा विस्फोट भयो ।अफगानिस्तानमा पूर्ण ता'लिवान कब्जा भएको १३ दिन भित्र देशमा पहिलो ठूलो विस्फोट रहेको बताइएको छ। तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पत्रकारहरुलाई विमानस्थल जाने तर सुरक्षित दूरी कायम राख्न आग्रह गरेका छन्। तर यो लगभग असम्भव रहेको छ सुरक्षित ठाउँ वा मानिसहरुको भीडको बीच एक सुरक्षित दूरी खोज्न र कायम राख्न को लागि पत्रकारले भने। जबदेखि तालिवानले काबुल शहरको नियन्त्रणमा लिएको छ, यो शहर जबीहुल्ला मुजाहिदद्वारा नियन्त्रित रहेको उनी
बिल गेट्सलाई झु’क्याएर एक पाकिस्तानीले १२ अर्ब रुपैयाँ ठगे !

बिल गेट्सलाई झु’क्याएर एक पाकिस्तानीले १२ अर्ब रुपैयाँ ठगे !

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं : संसारका सबैभन्दा धनी व्यक्तिहरुमध्येका एक बिल गेट्स पनि ठ’गीको शि’कार भएका छन् । एक पाकिस्तानी व्यक्तिले बिल गेट्सलाई झु’क्याएर झण्डै १२ अर्ब रुपैयाँ ठ’गी गरेका छन् । एक किताबमा ती व्यक्तिले बिल गेट्ससँग १०० मिलियन डलर ठ’गी गरेको दा’वी गरिएको छ ।‘द की म्यानः द ट्रु स्टोरी अफ हाउ द ग्लोबल एलिट वाज डप्ड बाइ अ क्यापि’टलिस्ट फेयरी टेल’ मा दावी गरिएको छ कि आरिफ नकवी नामका एक पाकिस्तानी व्यक्तिले बिल गेटससँग १०० मिलियन डलर ठ’गेका थिए । यो किताब सिमोन क्लार्क र विल लोचले लेखेका हुन् । किताबमा दावी गरिएअनुसार वास्तवमा आरिफ नकवी एक ठग थिए जो अर्बपछि व्यक्तिहरुको सम्पत्ति ह’डप्ने काम गर्थे ।न्यूयोर्क पोस्टको एक रिपोर्टअनुसार आरिफ पाकिस्तानको एक निजी इक्विटी फर्मका प्रमुख थिए ।  उनी विश्वभरका लगानीकर्ताको पैसा फरक फरक व्यवसायमा लगानी गरिदिने काम गर्थे । यस क्रममा उनले बिल गेट्स
अमेरिकामाथि २००१ काे ह’मलामा लादेन संलग्न भएको प्रमाण छैन :- तालिवान !

अमेरिकामाथि २००१ काे ह’मलामा लादेन संलग्न भएको प्रमाण छैन :- तालिवान !

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं : ता'लिबान समूहले अल कायदा प्रमुख ओसामा बिन लादेनको सेप्टेम्बर ११, २००१ मा भएका आतङ्कवादी हमलामा संलग्न भएको ‘कुनै प्रमाण नभएको’ बताएको छ । अफगानिस्तानमा आफ्नो अघिल्लो शासनका क्रममा केही वर्षसम्म ओसामा बिन लादेनलाई सुरक्षित वासप्रदान गरेको ता'लिबान समूहले सेप्टेम्बर ११ हमलापछि लादेनलाई अमेरिकालाई हस्तान्तरण गर्न अस्वीकार गरेको थियो । वासिङ्टन पोस्टका अनुसार, “ता'लिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले एनबीसी समाचारलाई बुधबारको एक अन्तरवार्ता भनेका छन्, “जब ओसामा बिन लादेन अमेरिकीहरूका लागि मुद्दा बने उनी अफगानिस्तानमा थिए ।” लादेन सेप्टेम्बर ११ को आ'क्रमणमा संलग्न भएको कुनै प्रमाण नभएको दावी गर्दै उनले थपे “यद्यपि अहिले हामीले अफगान भूमि कसैका वि'रुद्ध प्रयोग हुने छैन भनेर प्रतिज्ञा गरेका छौं ।” सन् २००१ मा बिन लादेनको योजनामा वल्र्ड ट्रेड सेन्टरका टावर र पेन्टागनमा भएक
ता’लिवानको तृ’ष्णा मेटाउन घर-घरबाट युवती उठाउँदै गु’लाम बनाउँदै !

ता’लिवानको तृ’ष्णा मेटाउन घर-घरबाट युवती उठाउँदै गु’लाम बनाउँदै !

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं : अमेरिका तथा नेटो सै’निक अफगानिस्तानबाट फिर्ता भएसंगै ता’लिवानले आफ्नो द’बदबा बढाएको छ । ता’लिवानले आफ्नो चलखेल सुरु गरेको छ । ता’लिवानको बढ्दो प्र’भावबाट सबैभन्दा बढी अफगानिस्तानका महिलाहरु प्र’ताडि’त बन्न थालेका छन् । द सन वेबसाइटको रिर्पाेट अनुसार ता’लिवानको ब्यक्तिहरुले घर घरमा गएर केटी तथा महिलाहरुलाई खोजी गर्दै उनीहरुलाई से’ क्स गु-ला’म बनाईरहेको छ । ता’लिवानका नेताहरु अब अफगानिस्तानका युवतीहरुलाई अ-प-ह’र’ण गर्दै उनीहरुलाई ज-ब’र’ज’स्ती बिबाह गरेर से’क्स गु’ला’म बनाउने काम गरिरहेका छन् । ता’लिवानको यो ह’र्कत इराक तथा सी’रियामा रहेको इ’स्लामिक स्टे’टको क्रु-र’ता’संग मिल्दो जुल्दो रहेको छ । उनीहरु महिलाहरुलाई गु-ला’म बनाउनका लागि एकदमै कु’ख्या’त रहेका छन् ।ता’लिवा’नले नियन्त्रणमा लिएको क्षेत्रबाट उनीहरुले १५ बर्ष देखी ४५ बर्ष सम्मका महिलाहरुको लि’स्ट ता’लिवा’नलाई बुझा
१ थाल भातको मूल्य १२ हजार रुपैयाँ, पानीको बोतलको ५ हजार !

१ थाल भातको मूल्य १२ हजार रुपैयाँ, पानीको बोतलको ५ हजार !

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं : अफगानिस्तानमा ता’लिबानको नियन्त्रण भएसँगै देश छा’डेर बा’हिरिन चाहनेहरुको भि’ड का’बुल विमानस्थलमा भरिएको छ । काबुल विमानस्थलमा ठूलो संख्यामा विदेशी नागरिकहरुसँगै अ’फगानीहरु पनि भरिएका छन् । यी सबै का’बुलबाट बा’हिरिन आफ्नो पालो आउने प्रतिक्षामा छन् । यसरी प्रतिक्षामा बसेकाहरु भो’क र प्यासले म’र्ने अवस्थाको सृजना भएको छ ।का’बुलमा यो अ’स्तव्य’स्तताका कारण २० जनाको मृ’त्यु भइसकेको छ । मानिसहरु खाना र पानीसमेत नपाउने अवस्थामा पुगेका छन् । विमानस्थल बाहिर एक थाल भातको मूल्य १०० डलर अर्थात झण्डै १४ हजार रुपैयाँ पर्न थालेको छ । यस्तै १ बोतल पानीको मूल्य ४० डलर अर्थात ५ हजार रुपैयाँसम्म पुगेको छ । यहाँ अफगानिस्तानको मुद्रा समेत लिइँदैन । पानी र खानाको लागि अमेरिकी डलरमा मात्र कारोबार भइरहेको बेलायती मिडिया इ’न्डिपेन्डेन्टले जनाएको छ । अफगानिस्तानमा ता’लिबानको नियन्त्रण हुन सक