शुक्रबार , अषोज ८, २०७८

समाचार

न्यूयोर्कमा सं’कटकाल घो’षणा, सहर डु’बानमा !

न्यूयोर्कमा सं’कटकाल घो’षणा, सहर डु’बानमा !

Posted in समाचार
काठमाडौं : आइदा आँधीको कारण अहिलेसम्मकै ठूलो वर्षा र बाढी आएपछि अमेरिकी आर्थिक सहर न्यूयोर्कमा सं’कटकाल घो'षणा गरिएको छ ।बाढीको वि’तण्ड र ख’तरनाक परिस्थितीको कारण सिर्जित अहिलेसम्मकै ख’राब मौसमी अवस्थाको कारण सं’कटकाल घो'षणा गरिएको मेयर बिल डे ब्ला’सियोले बताएका छन् ।सामाजिक संजालमा सार्वजनिक भएका भिडिओमा सब–वे स्टेसन, सर्वसाधारणको घर र सडकमा बाढी ब’गेको देख्न सकिन्छ । न्यूजर्सी राज्यमा पनि सं’कटकाल घो'षणा भएको छ जहाँ एकजनाको मृ’त्यु भएको छ । स्थानीय मेयरका अनुसार न्यू जर्सीमा आँधीले त्यहाँको मु’लिसिया हिलमा नौ घर भ’त्काएको छ । न्यूयोर्कको मौसम विभागका अनुसार त्यहाँको से’न्ट्रल पार्कमा एक घण्टामै ३.१५ इन्चको वर्षा मापन भएको थियो ।न्यूयोर्कको सबवे ब’न्द गरिएका छन् भने रेल सेवा पनि ठ’प्प छ । न्यूयोर्क र न्यूजर्सीबाट बाहिर हुने उडानहरु सबै ब’न्द भएका छन् । आइदा आँ’धी अहिले पूर्वी अ
आयरल्यान्डमाथि पोर्चुगलको रोमान्चक जित, रोनाल्डो बने अन्तर्राष्ट्रियमा स’र्वाधिक गोल गर्ने खेलाडी’ !

आयरल्यान्डमाथि पोर्चुगलको रोमान्चक जित, रोनाल्डो बने अन्तर्राष्ट्रियमा स’र्वाधिक गोल गर्ने खेलाडी’ !

Posted in समाचार
काठमाडौं : फिफा विश्वकप अन्तर्गत युरोपेली छनोटमा पोर्चुगलले आयरल्यान्डमाथि जित निकालेको छ । गएराति भएको समूह ‘ए’को खेलमा पोर्चुगलले आयारल्यान्डलाई २–१ गोल अन्तरले प'राजित गरेको हो । पोर्चुगललाई रोमान्चक जित दिलाउनको लागि दुवै गोल कप्तान क्रिस्टियानो रोनाल्डोले गरे । उनले पहिलो हाफमा पेनाल्टी चुकाएपनि खेलको अन्त्यतिर लगातार दुई गोल गर्दै रोमान्चक जित दिलाए ।खेलको १५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा चुकेका थिए । रोनाल्डोको प्रहार गोलरक्षक ग्याभिन बाजुनुले विफल पारेका थिए । खेलको ४५ औं मिनेटमा जोन इगनले गोल गर्दै आयरल्यान्डलाई अगैता दिलाएका थिए । ८९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । उनले गोन्कालो ग्वेडेसको क्रसमा हेडरमार्फत गोल गरेका थिए । इन्ज्युरी समयको छैटौं मिनेटमा रोनाल्डोले नै गोल गर्दै खेल दिलाए । रोनाल्डोले गोलको खुसी मनाउने क्रममा जर्सी खोलेपछ
आफै सङ्ख घण्ट बज्ने अद्भुद देवी मन्दिर : दर्शन स्वरूप फोटोमा छोएर कमेन्टना जय माता दी लेख्नुहोस् !

आफै सङ्ख घण्ट बज्ने अद्भुद देवी मन्दिर : दर्शन स्वरूप फोटोमा छोएर कमेन्टना जय माता दी लेख्नुहोस् !

Posted in समाचार
काठमाडौं : तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो धार्मिक स्थल अकलादेवी मन्दिरलाई उजिल्याउन स्थानीयवासी जुटेका छन् । यस ठाउँलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउन सकिने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयवासी यस ठाउँको प्रचारप्रसारका लागि जुर्मुराएका हुन् । मन्दिरको आफ्नै विशेषता छ, त्यो हो – मन्दिरमा रहेका घण्ट आफैं हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला । कसैले नहल्लाइकन पनि घण्ट आफैं हल्लिन्छ र ? तर, मन्दिरमा रहेका घण्ट आफैं हल्लिएको देख्दा यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजन समेत चकित पर्ने गरेका छन् । अकलादेवी खुशी भएका बेला मन्दिरभित्र रहेको घण्ट आफैं हल्लिने र बज्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । देवी प्रशन्न भएको अवस्थामा रातको समयमा घण्ट बज्ने गरेको स्थानीयवासी बालहरि घिमिरे बताउँछन् ।“यज्ञयज्ञादि, ध
पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन,भाद्र १७ गते बिहीबार, आज तपाईको भाग्य कस्तो छ ? हेर्नु-होस राशिफल !

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन,भाद्र १७ गते बिहीबार, आज तपाईको भाग्य कस्तो छ ? हेर्नु-होस राशिफल !

Posted in समाचार
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बल तथा प्रराक्रममा बृद्धि हुनेयोग रहेकोछ । मित्रजनहरु सगँको सम्बन्धमा प्रगाढता छाउनेछ । स्वास्थमा सामान्य सुधारको योग रहनेछ । आम्दानिको क्षेत्र मध्यम रहनेछ । धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोले सजग भइ यात्रा गर्नुहोला । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग बन्नेछ । स्वास्थमा सामान्य तनाबको योग बन्नेछ । आम्दानिको क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहनेछ । मित्रजनहरु सगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) नयाँ कार्य थालनिको निम्ती उत्तम समय रहेकोछ ।
बाढीपहिरो पीडितलाई नगद राहत दिने गण्डकी सरकारको घोषणा

बाढीपहिरो पीडितलाई नगद राहत दिने गण्डकी सरकारको घोषणा

Posted in समाचार
काठमाडौं : गण्डकी सरकारले बाढीपहिरो पी'डितको पुनःस्थापनाका लागि रा'हतको घो'षणा गरेको छ। मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले प्रदेशका ११ वटा जिल्लाका बाढी, पहिरो पी'डितलाई १ लाख रुपैयाँ नगद दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता मन्त्री कुमार खड्काका अनुसार बाढीले बढी प्रभावित भएका मनाङवासीलाई भने २ लाख रुपैयाँ दिने निर्णय भएको छ। मनाङमा बाढीपहिरोबाट ७५ वटा घर पूर्ण रुपमा क्षति भएकाले पुनः निर्माण गर्नुपर्ने उनले बताए। यसैगरी सरकारले सशस्त्र द्वन्द्व तथा जनआन्दोलनको क्रममा घा'इते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ।माओवादी केन्द्रसहितको गठबन्धन सरकारले ज'नयुद्ध तथा जनआन्दोलनका शहीद तथा घा'इतेहरुलाई परिचयपत्रको आधारमा सरकारी अस्पतालमा उपचार प्रबन्ध मिलाउने निर्णय गरेको हो। गण्डकीका अर्थमन्त्री रामजी बरालले पदभार ग्रहणसँगैको जनयुद्धका घा'इतेलाई निःशुल्क उपचार गर्ने पहिलो निर्
३३ प्रतिशत बढाएर सामाजिक सु’रक्षा भत्ता लागू गर्ने मन्त्रिपरिषद्को निर्णय !

३३ प्रतिशत बढाएर सामाजिक सु’रक्षा भत्ता लागू गर्ने मन्त्रिपरिषद्को निर्णय !

Posted in समाचार
काठमाडौं : सरकारले ३३ प्रतिशत बढाएर सामाजिक सु'रक्षा भत्ता लागू गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले बजेट वक्तव्यमार्फत घो'षणा गरेको सामाजिक सु'रक्षा भत्ता लागू गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आर्थिक वर्ष २०७८/७९ को वजेट वक्तव्यमार्फत् ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सु'रक्षा भत्ता मासिक भत्ता कामय गर्ने निर्णय भएको छ ।’
माओवादीको भागमा ६ मन्त्रालय, सांसदभन्दा बाहिरका आकांक्षी देखिएपछि आलोपालो !

माओवादीको भागमा ६ मन्त्रालय, सांसदभन्दा बाहिरका आकांक्षी देखिएपछि आलोपालो !

Posted in समाचार
काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारमा ६ वटा मन्त्रालयमात्रै पाउने भएको छ ।एमाले विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने निश्चित भएपछि माओवादीले पाउने मन्त्रालयको संख्या घटेको हो । संख्या घट्दा माओवादी केन्द्रलाई मन्त्री छान्न सकस परेको छ । ‘माधवजीहरु पनि सरकारमा सामेल हुने भएपछि स्वतः माओवादी केन्द्रले पाउने मन्त्रालय घटेको छ । तर आकांक्षी भने सबै सांसदहरु देखिएका छन्,’ स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले न्युज कारखानासँग भने, ‘सांसद मात्रै होइनन्, सांसदभन्दा बाहिरका साथीहरु पनि आकांक्षी देखिएपछि आलोपालो गरी मन्त्री बनाउने कि भन्ने छलफल हिजो पनि भएको थियो ।’ उनका अनुसार भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल)को नेतृत्व चयनदेखि सरकारमा मन्त्री पठाउने विषयमा सोमवारको स्थायी कमिटीमा छलफल भएको थियो ।‘गठबन्धनको बैठकबाट फर्कि
एम्बाप्पे पीएसजीमै रहने पक्का !

एम्बाप्पे पीएसजीमै रहने पक्का !

Posted in समाचार
काठमाडौं : अन्ततः किलियान एम्बाप्पे यो सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी)मै रहने भएका छन् । युवा खेलाडीलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेपछि उनी यो सिजन फ्रेन्च क्लबमा नै रहने पक्का भएको हो । यो सिजन नै एम्बाप्पेलाई भित्र्याउनेमा आशावादी रहेको स्पेनिस महारथीले अन्त्यमा पीएसजीको २० करोड यूरोको माग पूरा गर्न अस्वीकार गरेको गोल डकटमले बताएको छ । यो सिजनको अन्त्यसम्म एम्बाप्पेको पीएजसीसँग करार रहेको छ । अब उनी लियोनेल मेस्सी र नेयमारसँगै खेल्ने छन् । यसअघि रियलले एम्बाप्पेलाई अनुबन्ध गर्न पीएसजीसँग दुईवटा अफर गरेको थियो । दोस्रो पटक १७ करोड युरो र थप १ करोड एडअनसहित अफर राखिएको थियो । पहिलो अफर अस्वीकृत भएसँगै गरिएको दोस्रो अफरपछि रियल २२ वर्षीय फ्रेन्च स्ट्राइकरलाई भित्र्याउनेमा ढुक्क थियो । तर, पीएसजीले दुवै अफरलाई अस्वीकार गरेको थियो । रियल जाने मुडमा रहेका एम्बाप्पेले पनि पीए
बालिका ब’लात्कारको आ’रोपमा फरार शिक्षक प’क्राउ !

बालिका ब’लात्कारको आ’रोपमा फरार शिक्षक प’क्राउ !

Posted in समाचार
काठमाडौं : बालिका ब'लात्कारको आ'रोपमा फरार रहेका एक शिक्षकलाई जिल्ला प्रहरी कार्यालय लमजुङले प'क्राउ गरेको छ । १४ वर्षीया बालिकालाई ब'लात्कारको आ'रोप लागेर फरार शिक्षकलाई सोमबार बेशिसहरबाट प'क्राउ गरिएको हो ।बालिका ब'लात्कारको आ'रोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले प'क्राउ गरेको हो । यसअघि बालिकालाई बलात्कारको आरोपमा सोही गाउँका अर्जुनविक्रम थापावि'रुद्ध उ'जुरी परेपछि उनलाई प'क्राउ गरी अनुसन्धान थालिएको थियो । बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफुमाथि भएको ब'लात्कार घ'ट्नाको बारेमा खुलाएपछि त्यसकै आधारमा उ'जुरीसहितको कानुनी प्रकृया अघि बढेको प्रहरीले जनाएको छ । प्रहरीले घ'टनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ ।
वाईसीएलको अध्यक्ष छान्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई !

वाईसीएलको अध्यक्ष छान्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई !

Posted in समाचार
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) को नेतृत्व छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ । सहमतिसहित नेतृत्व चयनको प्रयास अ'सफल भएपछि वाईसीएलले सहमतिमा अध्यक्ष चयन गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको हो । शनिबारदेखि जारी सम्मेलनमा सहमतिसहित नेतृत्व चयनको प्रयास असफल भएपछि सोहिबारे निर्णय लिन माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटी बैठक बसेको थियो ।बैठकले वाइसिएलबारे आवश्यक निर्णय गर्न अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको माओवादीका एक नेताले जानकारी दिए ।वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि हालका उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुवोधराज शेर्पालीको दाबी रहेको छ ।