शुक्रबार , अषोज ८, २०७८

रोचक

खाली पेटमा केही दिन खानुहोस् ल्वाङको पानी, यस्ता छन् फाईदा !

खाली पेटमा केही दिन खानुहोस् ल्वाङको पानी, यस्ता छन् फाईदा !

Posted in रोचक
काठमाडौं : भारतका आयुर्वेदिक विज्ञ अबरात मुल्तानीले बान्ता हुने, पेटको समस्या, तनाव, पार्किन्सन, जिउ दुख्नेलगायतका समस्यामा लाभदायक हुने बताएका छन् । ल्वाङको पानी कसरी बनाउने ? यसलाई बनाउन निकै सजिलो छ । पाँचवटा ल्वाङलाई एक गिलास तातो पानीमा राती सुत्नु अघि भिजाउनुहोस्, यसको सेवनपूर्व ल्वाङलाई राम्रोसँग निचोरेर छान्नुहोस् । कहिले पिउने ? बिहान उठेर यो पानीलाई निकै आरामसँग बिस्तारै पिउनुहोस् ।यसको कुनै साइड इफेक्ट हुँदैन त्यसैले यसको सेवन तपाईंले सधैं गर्न सक्नुहुन्छ । ल्वाङको पानी खानुका फाइदा तनावलाई टाढा राख्छ जसका कारण डिप्रेशन र निन्द्राको समस्यामा लाभदायक हुन्छ । यसले नशालाई शान्त बनाउँछ त्यसकारण पार्किन्सन्स वा कम्पनको रोगमा निकै फाइदाजनक हुन्छ । पाचन क्रियालाई ठिक गर्छ त्यसकारण बान्ता हुने, मर्निङ सिकनेस र मोशन सिकनेसमा फाइदाजनक छ । शिघ्रपतनको समस्यालाई
नयाँकाम सुरुगर्न उत्तम दिन बुधबार यी काम गर्नुहोस् : मिल्नेछ ठुलो सफलता !

नयाँकाम सुरुगर्न उत्तम दिन बुधबार यी काम गर्नुहोस् : मिल्नेछ ठुलो सफलता !

Posted in रोचक
काठमाडौं : हिन्दूधर्मशास्त्रअनुसार बुधबारको दिन बुध ग्रहप्रति समर्पित छ ।बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ । यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार) को पूजा गरिन्छ । कुनै नयाँ कामको थालनाका लागि बुधबारको दिन अति शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफुले चाहेको फल प्राप्त गर्ने विश्वास गरिन्छ । यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र उद्यापन गर्नु पर्दछ ।व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध भई हरियो कपडा लगाएर भगवानसामु विष्णु नाम जप गर्नु पर्दछ । ‘ॐ बुधाय नमः’ मन्त्रलाई जप गर्नु पर्दछ । यो व्रतमा पनि एकछाक नुन बार्नु पर्दछ । भोजनमा घ्यू, मुंगको दाल अथवा मुंगको दालबाट बनेका परिकार ग्रहण गर्नु पर्दछ । दान गर्दा पनि
घरको यो दिशामा सिक्काले भरिएको कचौरा राख्नुस्, सधैँ हुन्छ घरमा लक्ष्मीको बास !

घरको यो दिशामा सिक्काले भरिएको कचौरा राख्नुस्, सधैँ हुन्छ घरमा लक्ष्मीको बास !

Posted in रोचक
काठमाडौँ : वास्तुशास्त्रमा बताइएका कुरामाथि ध्यान दिने हो भने घरमा हरसमय सुख र शान्ति कायम रहन्छ। यहाँ बताइएका सजिला कामहरूमा विशेष ध्यान दिनुभयो भने घरमा नकारात्मक ऊर्जा हटेर सकारात्मकता ल्याउन सकिन्छ। घर सफा गर्दा पानीमा अलिकति नून हाल्नुस् । यसो गर्दा घरमा सकारात्मक ऊर्जा छाउँछ । यस्तो ऊर्जा भएको घरमा कहिल्यै धनको कमी हुँदैन। घरको उत्तर र दक्षिण दिशामा पैसाको सिक्काले भरिएको कचौरा राख्नुस् । यो घरको नेतृत्वको दिशा हो । यहाँ धातुका सिक्काले भरिएको कचौरा राख्दा फाइदा पुग्छ। घरमा परिवारको फोटो झुण्ड्याउनका लागि दक्षिण पश्चिम दिशा सबभन्दा उत्तम हुन्छ । यस दिशामा फ्यामिली फोटो राख्दा परिवारसँग मिलेर काम फत्ते गर्न सकिन्छ । घरको पूजाकोठामा अन्य देवताका साथसाथै वास्तुदेवताको तस्वीर पनि राख्नुस् । अनि उहाँको तस्वीर वा मूर्तिमा नियमित पूजा गर्नुस् । यसो गर्दा वास्तुदोष हटेर जान्छन् ।
संसारकै सबैभन्दा सानो रानीगाई हेर्नेको लाग्यो घु’इचो : ॐ लेखि शेर गर्नुहोस्”मनले सोचेको तिन दिनमा पुरा हुन्छ।

संसारकै सबैभन्दा सानो रानीगाई हेर्नेको लाग्यो घु’इचो : ॐ लेखि शेर गर्नुहोस्”मनले सोचेको तिन दिनमा पुरा हुन्छ।

Posted in रोचक
काठमाण्डौ : संसारकै सबैभन्दा सानो पु’न्टेगाई सामाजिक संजा’लमा भाइ’रल, २३ वर्षको रानी नामक गाई छ जम्मा २१ सेन्टिमिटर लामो, रानीलाई हेर्नेको लाग्यो घु’इचो : एउटा अनौ’ठो पु’ड्के गाई सामाजिक संजालमा भा’इरल बनेको छ । खबर हो बंगलादेशको हो । अन्तराष्ट्रिय मिडियाका अनुसार बंगलादेशको चरिग्रा’मस्थित एक फार्ममा भेटिएको उक्त गाई २१सेन्टिमिटरको रहेको बताइएको छ ।२८ केजी तौ’ल रहेको उक्त गाईको लम्बाई २१ सेन्टिमिटरको रहेको छ । रानी नाम गरेको उक्त गाई २३ वर्षको रहेको छ । फार्म संचालन हसन हाउलाडरका अनुसार उक्त गाई संसारकै सबैभन्दा सा’नो। गाई भनेर गि’निज बुक अफ वल्ड रेक’र्डका लागि दर्ता गर्ने तयार थालिएको छ । फार्म संचालकले रानीलाई अन्य गाईहरुको बथा’नबाट छुट्टै राखेर रेखदेख गर्ने गरेका छन् । अन्य गाईको तुलनामा केही फरक रहेको उक्त गाई बाहिर हिड्न डुल्न मनपराउने स्वभावको रहेको छ ।उसलाई लामो बाटो हिँ
बिहान उठ्ने बित्तिकै गर्नु-होस् यि सात ७ काम, सधै हुन्छ फलीफाप !

बिहान उठ्ने बित्तिकै गर्नु-होस् यि सात ७ काम, सधै हुन्छ फलीफाप !

Posted in रोचक
काठमाडौं : बिहान दिनको प्रतिक हो । नयाँ दिनको सुरुवात हो । त्यसैले बिहानको समयलाई मानीसहरु प्रेम गर्छन् । दिन शुभ रहोस् भन्ने कामना गर्छन् । दिन शुभ हुनका लागि तन्दुरुस्त शरीर चाहिन्छ । शारिरीक व्यायमले शरिर फुर्तिलो बनाउँछ । त्यसैले बिहानको समयमा अधिकाँस मानीस शारिरीक व्यायममा केन्द्रित हुन्छन् । व्यायमसँगै पुजापाठमा सक्रिय रहन्छन् । मनलाई शान्त पार्ने, देवतालाई खुशि पार्नमा प्रयत्नशील रहन्छन् ।यी दुई कामसँगै अरु के-के गर्यो भने हुन्छ फलीफाप बिहान उठ्ने बित्तिकै गर्नुहोस् यि सात ७ काम, सधै हुन्छ फलीफाप तामाको लोटामा राखेको पानी खानुहोस् :बिहान उठ्ने बित्तिकै तामाको भाँडामा राखिएको पानी पिउनु राम्रो मानिन्छ । यसको लागि राति सुत्ने बेलामा तामाको भाँडोमा पानी राख्ने र बिहान उठ्ने बित्तिकै पिउनाले पेट सम्बन्धी अधिकांश रोग कब्जियत, अपच, ग्याष्टिक आदि समस्या समाधान हुन्छ भन्ने विश्वास छ
मन्दिरमा पस्दा किन बजाउने घण्टी ? यस्तो छ धा’र्मिक र बैज्ञानिक कारण ! :

मन्दिरमा पस्दा किन बजाउने घण्टी ? यस्तो छ धा’र्मिक र बैज्ञानिक कारण ! :

Posted in रोचक
काठमाडौं : मन्दिरमा पुजा गर्न जाँदा भित्र छिर्नु भन्दा पहिले जहिले पनि घण्टी बजाइन्छ । यो सामान्य प्रक्रिया हो तर यसको बैज्ञानि कारण समेत रहेको छ । घण्टी बजाउनुको पनि बिशेष अर्थ छ । ‘हिन्दु’हरूको मन्दिरमा अथवा क्रिश्चियनहरूको चर्चमा राखिने घण्टी कुनै साधारण धातुबाट बनेको हुँदैन।घण्टी बनाउँदा धेरै किसिमका धातुहरूलाई सही मात्रामा मिश्रण गरेर मात्रै बनाइन्छ। क्याडमियम, लिड, कपर, जिङ्क, निकेल, क्रोमियम र म्याङ्गानिजलाई सहि अनुपातमा राखेर सम्मिश्रण बनाइन्छ र उक्त मिश्रणधातुबाटै घण्टीको निर्माण गरिन्छ। घण्टी बनाउँदा यस्तो किसिमले बनाएको हुन्छ कि त्यो बज्दा भिन्न किसिमको ध्वनीको कम्पन निस्कन्छ, जसले हाम्रो दुवै कानको सुन्ने शक्तिमा एकता ल्याउँदछ र हाम्रो दायाँ(बायाँ दुवै दिमागलाई सन्तुलन ल्याउँदछ ।यसैगरी हरेक मानिसको भाग्यमा कुनै कुनै माध्यमबाट धन सम्पत्ति कमाउने योग बनिरहेको हुन्छ ।
यी १० गल्ती तपाइँलाई कंगाल बनाउछन्  !

यी १० गल्ती तपाइँलाई कंगाल बनाउछन् !

Posted in रोचक
काठमाडौं : सबैमा धनी बन्ने इच्छा हुन्छ । तर कसैलाई जति मेहनत गरेपनि आर्थिक सं'कट आइरहन्छ। मेहनत गरे अनुसार पैसा कमाउन चाहनुहुन्छ भने वास्तुका केही नियमको पनि पालना गर्न जरुरी छ। आज हामी तपाईलाई गर्न नहुने केही गल्तीका बारेमा जानकारी दिदैछौँ । महिलासँग दूश्मनी नलिनुहोस् । शुक्र भौतिक सुखका कारक ग्रह हो । साथै स्त्री प्रति शुक्रको प्रभाव रहनेगर्छ । यसैले शुक्र प्रधान यस वर्षमा महिलासँग राम्रो सम्बन्धमा रहनुहोस् ।देवी लक्ष्मिको मुर्ति एक भन्दा धेरै आफ्नो कोठामा नराख्नुहोस् । शुक्रबारको दिन देवी लक्ष्मिको पुजा विशेष फलदायक मानिन्छ । तपाईंको घरमा धेरै देवीको मुर्ति छ भने आफ्नो सबै कोठाहरुमा अलग–अलग राख्नुहोस् । यदि तपाईंको पर्स च्यातिएको छ भने त्यसलाई बदल्नुहोस् र काम नलाग्ने चीजहरुलाई फाल्नुहोस् । एउटा सिक्का शुक्रबारको दिन देवी लक्ष्मिको मन्दिरमा चढाउनुहोस् अर्को सिक्कालाई रातो कपडाम
पिपलको पातबाट धेरै राे’गहरुकाे यसरी औ-षधि बनाउन सकिन्छ , सबैले जानीराखौं !

पिपलको पातबाट धेरै राे’गहरुकाे यसरी औ-षधि बनाउन सकिन्छ , सबैले जानीराखौं !

Posted in रोचक
काठमाडौं : हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न सकेर व्यर्थ त्यसलाई ना’स पार्दै जान्छौ । हाम्रै घर वरपर उम्रेका बनस्पतिमाहरुमा मनिषलाई मृ’त्यु सम्म डोर्याउने अनगिन्ति रो’गहरुलाई रोकथाम तथा पूर्ण रुपमा निर्मूलन गर्ने क्षमता हुन्छ । हामीले बुझ्न मात्र नसक्या हो नत्र भने हरेक रो’ग हामी आफैले निको पर्न सक्छौ ।हाम्रो समाजमा पिपलको पूजा गरिन्छ । धार्मिक विश्वासअनुसार लक्ष्मीको श्रा’पका कारण विष्णु भगवानले एकपटक वनश्पती बन्नु परेको थियो । जहाँ उनी पिपल बनेर जमिनमा उम्रिएका थिए । तर वैज्ञानिक दृ’ष्टिकोणले पनि पिपलको महत्व कम छैन। यो मात्रै यस्तो बनस्पती हो, जो २४ घण्टा अक्सिजन दिन्छ । पिपलका पातलाई धेरै प्रकारका औ-षधि बनाउन प्रयोग गरिन्छ । यस्तै रो’ग निर्मूलन गर्ने क्षमता भएको एउटा वोट हो पीपल । पिपलको जरा, बोक्रा र पातको अनगन्ती फाइदाहरु छन् जसमध्ये आ
युट्युबरको तीन वर्षको कमाई ३० अर्ब !

युट्युबरको तीन वर्षको कमाई ३० अर्ब !

Posted in रोचक
काठमाडौं : पछिल्ला वर्षहरुमा सोसल मिडिया कम्पनीहरुले अनलाइन सर्जकहरुका लागि उल्लेख्य मात्रामा स्रोत तथा पैसा खर्च गरिरहेका छन् । र, यो दौडमा भिडियो सट्रिमिंग प्लाटर्फम युट्युब सबैभन्दा अगाडि देखिएको छ । युट्युबको मातृ कम्पनी अल्फाबेटले मंगलबार एक घो'षणा गर्दै हालसम्म २० लाख भन्दा धेरै भिडियो उत्पादकहरुलाई युट्युबले विज्ञापनको पैसा प्रदान गरेको जनाएको छ ।कम्पनीका अनुसार युट्युबर अर्थात् डिजिटल सर्जकहरुलाई पछिल्लो तीन वर्षमा मात्रै ३० अर्ब डलर भन्दा धेरै रकम भुक्तानी गरिसकिएको छ । उक्त रकम विज्ञापन, वस्तु तथा सेवा र अन्य सर्भिस फिचरहरु बापतको हो ।एक अन्तरवार्तामा युट्युबका मुख्य उत्पादन अधिकृत निल मोहनले भनेका छन्- विश्वव्यापी प्लाटर्फमको रुपमा हाम्रो जिम्मेवारीका कारण यो क्रियाशील क्षेत्रको सिर्जना भएको छ । युट्युबले विज्ञापनबाट हुने कमाई सम्बन्धित युट्युब च्यानललाई पनि बाँड्न
कालसर्प योगको अ’निष्टबाट कसरि जोगीने ?

कालसर्प योगको अ’निष्टबाट कसरि जोगीने ?

Posted in रोचक, समाचार
काठमाडौं : हिजोआज कालसर्प योगको बारेमा धेरै चर्चा सुनिन्छ । कालसर्प योग भनेको के हो ? कालसर्प योगको निर्माण कसरी हुन्छ ? र यसको समाधान के हो त ?राहु र केतु यी दुई ग्रह सौर्यमण्डलमा सँधै १८० डिग्रीको अन्तरमा हुने गर्दछन् । कहिले पनि यि दूइको दुरी घटबढ हुँदैन । जब सौरमण्डलमा राहु र केतु को एक पट्टि मात्र सबै ग्रह हुन पुग्दछन् त्यो समयमा कालसर्प योग हुने गर्दछ ।अग्रे राहु पृष्टे केतुरन्तरश्च नवग्रहाः ।कालसर्प भवेत् योगो वंशनाशो भवेद् ध्रुवम् ।।ज्योतिष शास्त्रको यस प्रमाणले पनि कालसर्प योग यस्तै अवस्थालाई भनिन्छ भन्ने पुष्टि गरेको छ । कालसर्प योग भएमा वंशनाश नै हुन्छ भनिएको पाइन्छ तर व्यवहारमा भने यस्तो भेटिँदैन । कालसर्प योग भएको मानिसको जिवनमा भने संघर्ष धेरै नै हुने गर्दछ । धेरै संघर्ष हुने भएकाले नै लाक्षणिक रुपमा वंश नाश हुन्छ भनेको हुन सक्ने देखिन्छ । कालसर्प योगलाई ज्योति